काठमाडौं । पाकिस्तानकी एक प्रहरी अधिकारी आजकल खुबै चर्चित भइरहेकी छन् । लाहौरकी प्रहरी अधिकारी अनूश मसूद चौधरी यसरी चर्चित भएकी हुन् ।

उनको सुन्दरताले नै उनलाई चर्चित बनाएको हो । खैबर पख्तूनख्वा प्रान्तकी पहिलो महिला असिस्टेन्ट सुपरिटेन्डेन्ट अफ पुलिस हुन् उनी । अनूशले एमबीबीएस सकेकी छन् । प्रहरीमा भर्ती हुनुअघि उनी चिकित्सक थिइन् । उनी मेडिसिनमा गोल्ड मेडलिस्ट हुन् ।

सन् २०११ मा सीसीएसमा छानिएपछि उनको तालिम एबोटाबादको प्रहरी तालिम केन्द्रमा भयो । त्यसपछि उनको पहिलो पोस्टिङ लाहौरमा भयो । अनूश अहिले लाहौरमा केन्ट डिभिजनमा क्राइम इन्भेस्टिगेसन डिपार्टमेन्टमा काम गरिरहेकी छन् । उनका पति पनि प्रहरीमै छन् । पाकिस्तान प्रहरीमा जम्मा ०।८९ प्रतिशत महिला छन् । धेरैभन्दा धेरै महिलाहरू प्रहरी बनून् भनेर उनले प्रहरी फोर्समा आएको बताएकी छन् । लोकान्तर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah