प्रहरीले गुण्डागर्दीको आरोपमा अशोक लामालाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।

यूएन पार्क र बुद्धनगर जोड्ने पुलको नजिकै प्रहरीले लामामाथि गोली हानेको थियो ।

लामाको खोजीका क्रममा प्रहरी टोली पुगेको र उनले आक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

घटनास्थलबाट पेस्तोल र दुई राउण्ड गोली भेटिएको प्रहरीले बताएको छ ।

त्यहाँ भेटिएको पेस्तोल निकै पुरानो र खिया लागिसकेको अवस्थामा पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah