विवाह भएको छैन, तर घरभरी छोराछोरी छन् । छोराछोरीलाई उनीहरुको बाबु चिनाउन सकिंदैन ।

किनभने बाबु को हो भन्ने आफैलाई थाहा छैन । मध्य र सुदूरपश्चिमका केही जिल्लामा बसोबास गर्ने वादी समुदायका महिलाको साझा व्यथा हो यो ।

वर्गीय र जातीय उत्पीडनसँगै यो समुदायका महिलाहरुले लैंगिक उत्पीडन भोग्दै आएका छन् । यो पालि प्रस्तुत छ, जीउ बेचेर जीवन गुजारा गरेका वादी महिलाको जिन्दगीको अँध्यारो कथा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय