सरकारको विरुद्धमा प्रदर्शनमा उत्रिएका नेपाल तरुण दल र प्रहरीबीच बानेश्वरमा झडप भएको छ । विहानै देखि तरुण दल, विभिन्न संघसंस्था, चिकित्सकलगायतका समर्थकहरु र प्रहरीबीच झडपको स्थिती सिर्जना भइरहेको छ ।
आज दिउँसो प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । प्रदर्शनको क्रममा तरुण दलले मन्त्रीको गाडीमा समेत तोडफोड गरेका छन् । झडपबाट प्रहरी र समर्थकका केही घाइते समेत भएका छन् ।




नयाँ पत्रीका बाट



