दमक/नेपाल कम्यूनिष्ट पार्टीको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज,सहइन्चार्ज,प्रदेश कमिटीका अध्यक्ष र सचिबको जिम्मेवारी बाँडफाँड गरेको छ ।
प्रदेश १ इन्चार्ज भीम आचार्य/अध्यक्ष देवराज घिमिरे
सहइन्चार्ज साबित्री कुमार काफ्ले, सचिब सुरेश बहादुर राई
प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डल/अध्यक्ष प्रभू साह
सहइन्चार्ज विश्वनाथ साह, सचिब सुमन प्याकुरेल
प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्य/अध्यक्ष हितमान शाक्य
सहइन्चार्ज नारायण दाहाल, सचिब आनन्द पोख्रेल
गण्डकी प्रदेश इन्चार्ज पि.एस.गुरुंग/अध्यक्ष हितराज पाण्डे
सहइन्चार्ज खगराज अधिकारी, सचिब गोविन्द नेपाली
प्रदेश ५ इन्चार्ज शंकर पोख्रेल/अध्यक्ष ओनसरी घर्ती
सहइन्चार्ज दलबहादुर राना, सचिब जग प्रसाद शर्मा
कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा/अध्यक्ष गोरख बहादुर बोगटी
सहइन्चार्ज यमलाल कंडेल, सचिब मयाप्रसाद शर्मा
प्रदेश ७ इन्चार्ज भीम रावल/अध्यक्ष कर्ण थापा
सहइन्चार्ज लक्ष्मणदत्त जोशी, सचिब नेप चौधरी



