सुख्खड । कैलालीको बर्दगोरीया गाउपालिका वडा नं १ कट्टीपरमा बुधबार बिहान बस र कार एकआपसमा ठोक्किदा ७ जना भाईते भएका छन ।

पुर्वबाट पश्चिम तर्फ आईरहेको ना ५ ख १८९ नम्बरको बस र बिपरित दिशाबाट गईरहेको एच आर १२ ए ई०४७६ भारतिय नम्बर प्लेट भएको कार एक आपसमा ठोकिएको प्रहरीले बताएको छ । दुर्घटनामा चालक सहित कारमा सवार ६ र बस चालक गरी ७ जना घाईते भएका छन ।

घाइते ६ जनाको अवस्था सामान्य रहेको र बर्दगोरीया अस्पताल बौनियामा उपचार भईरहेको र बस चालकलाई घोडाघोडी अस्पताल सुखड रेफर गरीएको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जानकारी दिएको छ । बस र कार प्रहरीको नियण्त्रणमा रहेको बताएदै तिब्र गतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।डिसि नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah