दीपेन्द्र वीर विक्रम शाह नेपालका तेह्रौ राजा हुन् । उनी सम्भवतः विश्वकै सबैभन्दा छोटो समय राजा हुने व्यक्ति हुन् ।

दरवार हत्याकाण्ड पछि यिनी अर्धमृत अवस्थामा राजा घोषित गरिएका थिए त्यसको तेस्रो दिन यिनलाई मृत घोषित गरियो । दरवार हत्याकाण्डको जाँचबुझ गर्न बनेको आयोगको रिपोर्ट अनुसार सो हत्याकाण्डमा राजा बीरेन्द्र रानी ऐश्वर्य लगायत राजपरिवारका प्रमुख व्यक्तिहरूलाई यिनैले गोली चलाएका थिए भन्ने निष्कर्ष निकालेको थियो । दीपेन्द्र नेपालका राजा बीरेन्द्र र रानी ऐश्वर्यका जेठा छोरा थिए। यिनी अविवाहित अवस्थामा नै मारिए।

यस्तै तत्कालीन युवराज दीपेन्द्र शाहले हँसिलो मुद्रामा गीत गाएर नाचेको भिडियो देखिन्छ । कतिपयले तिहारको समयमा भन्दै ब्याख्या गर्ने गरेको भएपनि भिडियोमा हेर्दा पार्टीमा जस्तो देखिन चर्चित नेपाली गीत ‘पानको पात’ तथा अन्य गीत गाउँदै दीपेन्द्र आफ्ना साथीहरुसँग नाचेको भिडियोमा प्रायः तिहारको देउसी भैलो समयमा भाईरल हुने गर्दछ । कोमामै राजा भएर कोमामै प्राण त्याग गरेका स्व: दीपेन्द्रले नाचेको दुर्लभ भिडियो हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah