२७ कात्तिक । विराटनगर महानगरपालिका मेयर भीम पराजुली सडकमा घिस्रिएका छन् । नगरको शान्ति र विकासका लागि छठमा ब्रत बसेर घिस्रिएको उनले बताएका छन् । विराटनगर महानगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिरबाट घिस्रिएर छठ पर्व मनाउने घाट पुगेका हुन् ।

उनले घिस्रिएरै साढे तीन किलोमिटर यात्रा पार गरेका हुन् । मेयर पराजुली चार घण्टा लगाएर घाट पुगेका छन् । साँझ अस्ताउदो सूर्यलाई अर्घ दिने उनले बताए ।

उनका भतिजा रमेश र मनिषले साथ दिएका छन् । यो वर्ष १५औं पटक दण्डप्रणाम गरेको उनले बताए ।

नगरको शान्ति र विकासका लागि यो कठीन ब्रत बसेर दण्डप्रणाम गरेको उनको भनाइ छ । उनले सडकमा घिस्रिदा हेर्नेहरुको भीड लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah