पनौती नगरपालिका –५, आईटी पार्क छेउमा अर्धनग्न अवस्थामा एक युवती शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार पनौती ५ बस्ने २१ वर्षीया सुधा केसीको शव फेला परेको हो । ब्रा र पेन्टी मात्रै लगाएको अवस्थामा सुधाको शव रुखमा झुण्डिएको पाइएको हो ।

सलको पासोमा झुण्डिएको अवस्थामा केसीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार सुधा घरबाट ५ बजे निस्किएकी थिइन् ।

सुधाले लगाएको कपडा रुखको छेउमा राखिएको अवस्थामा भेटिएको छ । शवलाई पोष्टमार्टम गरेर परिवारले बुझेर लगिसकेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । फाइल तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah