भद्रपुर । झापाको मेचीनगरमा एक व्यक्तिको रकम लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ६ निवासी ३२ वर्षीय अशोक खनाल र सोही ठाउँका २८ वर्षीय विकास कोइराला रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीकाअनुसार मेचीनगर ६ स्थित ढाका होटलनजिकै मोरङ जिल्ला बिराटनगर ११ निवासी आशु गुप्ताको २४ हजार ६०० रुपैयाँ लुटेका थिए। गुप्ताको रकम लुटिएको इलाका प्रहरी कार्यालय काकँडभिट्टाले सूचना पाउन साथ खनाल र कोइरालालाई प्रहरीले तत्काल पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। उनीहरू सवार डब्लुबी ७४ एक्स ३९८८ भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। यता पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah