दमक/झापा गौरादहकाक युवा नेता राजेश  गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टीमा नयाँ जिम्मेवारी पाएकाछन् । उनि झापा गौरादहका युवा हुन् । बिद्यार्थी राजनीतिबाट उदाएका उनी केन्द्रिय सदस्य रहेका थिए ।

उनले नयाँ जिम्मेवारीको रुपमा पार्टीको सहायक महामन्त्री बनेकाछन् । अध्यक्ष कमल थापाले उनलाइ यो जिम्मेवारी दिएकाहुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्,-आदरणीय दाई र मेरा हितैसी मित्र रा.प्र.पा.को केन्द्रीय सदस्य राजेश गिरी राष्ट्रिय प्रजातन्त्र पार्टीको सहायक महामन्त्री जस्तो महत्त्वपूर्ण जिम्मेवार गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै पार्टीको नीति, विचार, सिद्धान्त, नेतृत्व र देश प्रती सदैब समर्पित हुनु हुनेछ भन्ने शुभकामना समेत प्रकट गर्न चाहन्छु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah