बिर्तामोड – झापाको कन्काई नगरपालिका–३ स्थित जुके कल्भर्ट तीनवटा सवारीसाधन एकआपसमा जुधेर भएको दुर्घटनामा तीन जना घाइते भएका छन्।

आइतबार अपरान्ह पौने पाँच बजे दुर्घटना हुँदा इलाम देउमाई नगरपालिका बस्ने जोसेफ राई, कन्काई–२ का डम्बर कार्की र कन्काई–१ का कुवेर नेपाल घाइते भएका हुन्।

राई र कार्कीको चिन्ताजनक अवस्थामा बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

मारुती भ्यान, टाटा सुमो र सरकारी बाइक एक आपसमा जुधेर दुर्घटना भएको जनाइएको छ।

Source-https://deshsanchar.com/2018/12/02/128774/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah