श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले लगातार जनतालाई राहत दिने काम गरिरहने बताउनु भएको छ । सरकार विभिन्न किसिमका तत्काल आम जनतामा प्रभाव पर्ने कामको आन्तरिक तयारीमा रहेको बताउँदै अब जनताले सरकारको सकारात्मक प्रभाव देख्ने बेला आएको मन्त्री विष्टले बताउनु भयो ।

मन्त्री विष्टले चाँडै सरकारले ‘प्रधानमन्त्री रोजगार योजना’ घोषणा गर्न लागेको बताउनु भयो । प्रधानमन्त्री रोजगार योजनाको आन्तरिक तयारी सरकारले गरिसकेको र चाँडै यो योजना घोषणा हुने मन्त्री विष्टको भनाइ छ । मन्त्री बिष्टले प्रधानमन्त्री रोजगार आयोजनाको घोषणा अर्को नयाँ युगको सुरुवात हुने बताउनु भयो ।जनतासमचार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah