दमक/सामाजिक तथा राजनीतिक ब्याक्तित्व गगन पुरीले आफ्नी स्व. आमा रुपादेबी पुरीको ९ औ स्मृती दिवसको सन्दर्भमा दमक पब्लिक लाइब्रेरीलाइ पुस्तक किन्नका लागि २० हजार रुपिया हस्ताण्तरण गरेकाछन् ।

मंगलवार एक कार्यक्रबीच पब्लिक लाइब्रेरीका उपाध्यक्ष जीबन सापकोटालाइ पुस्तक किन्नका लागि चेक मार्फत २० हजार रुपिया हस्ताण्तरण गरेकाहुन् । उनले आमाको स्मृतीमा प्रत्येक बर्ष कुनै न कुनै क्षेत्रमा सहयोग गर्दै आएको जनाए ।

सो अवसरमा क्लवका उपाध्यक्ष जीबन सापकोटाले लाइब्रेरीको आफ्नै भवनका लागि जग्गा ब्यवस्थापनका लागि सहयोगको अपेक्षा राखिएको जनाएका थिए । उनले लाइब्रेरीलाइ बिकेन्द्रीत गर्दै शाखाहरु खोल्न लागिएको समेत जनाए । कार्यक्रमको सञ्चालन प्रकाश अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah