दमक/बाल मैत्री स्थानीय सरकार हामी सबैको साझा सरोकार भन्ने मुलनाराका साथ झापाको दमकमा हुने प्रदेशस्तरीय बालमहोत्सवको भब्य तयारी शुरु भएको छ ।

बिज्ञान प्रतियागीतालाइ ब्यवस्थित गर्ने बिषयमा दमक नगरपालिकामा उपप्रमुख तथा महोत्सव मुल समिति संयोजकको अध्यक्षतमा बसेको बैठकमा प्रतियोगीता संयोजक अरुण श्रेष्ठले तयारी तथा प्रर्दशनीबारे जानकारी गराएका थिए ।

मुल समिति संयोजक अधिकारीले तयारीबारे जानकारी दिदै नगरपालिकामा महोत्सवकाके सचिवालय सञ्चालन भइसकेको र सचिवालयमार्फत तयारी तिब्र बनाइएको जनाएकी थिइन् ।

सो अवसरमा दिएको जानकारी अनुसार विज्ञान प्रतियोगितामा तीनवटा अलग-अलग विधामा प्रतिस्पर्धा गराईने छ र अलग-अलग रुपमा पुरस्कृत गरिनेछ ।  प्रयोग गरेर देखाउने सामग्री, नमुना( model) सामग्री, अनुसन्धान वा आविष्कार भएको सामग्री भनेर छुट्टयाएको समितिका बासु काफ्लले बताए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah