काठमाडौं, मंसिर २३ । जारी नेपाल आइडल सिजन–२ मा अब एक हप्तासम्म भोट गर्न पाइने भएको छ । बिहीबार हुने प्रस्तुतिपछि हप्ता दिनका लागि भोटिङ खुल्ला रहने भएको हो । यस अगाडिको प्रस्तुतिमा १८ घण्टाका लागि मात्र भोटिङ खुल्ला हुँदै आएको थियो।

जो प्रतिस्पर्धीले सर्वाधिक भोट ल्यायो ऊ नै आइडलको उपाधि जित्ने छ । यसैबीच, सुदूरपश्चिमबाट आइडलमा एक मात्र बाँकी रहेका प्रतिस्पर्धी रवि ओडले अब प्रतिस्पर्धा निकै कडा भएकाले समकर्थलाई अत्यधिक भोट गर्न आग्रह गरेका छन् ।

अहिले उनी गृह प्रदेश सुदूरपश्चिममा छन् । त्यहाँ रविले विभिन्न ठाउँमा भइरहेका कार्यक्रममा सहभागिता जनाउनुका साथै भोटको अपिल पनि गरिरहेका छन् । रविसँगै अब नेपाल आइडलमा बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी बाँकि छन् ।

शनिबार कैलाली पुगेका रविलाई धनगढी विमानस्थलमा बिहान पञ्चेबाजासहित स्वागत गरिएको थियो। रविको स्वागतका लागि विमानस्थलबाट बाजागाजा बजाएर धनगढी, अत्तरिया परिक्रमा गराएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah