काठमाडौं-नेपाल आईडलको टप चार मा पर्न सफल झापाकी अस्मिता अधिकारी र बरिष्ठ स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा भोला रिजालले स्टेजमा संगै गीत गाएका छन् । नेपाल मेडिकल कलेज जोरपाटीबाटै नर्सिङ अध्ययन सकेकी अधिकारीलाई स्वागत गर्ने क्रममा रिजाल र अधिकारीले संगै गीत गाएका हुन् । ‘ए कान्छा मलाई सुनको तारा खसाई देउ’ नामक गीतदुवैले गाएका हुन । जुन गीतनर्सिङ अध्ययनका क्रममा ६ वर्ष अगाडी कलेजकै कार्यक्रमा डा. रिजाल र अधिकारीले स्टेजमा संगै गाएका थिए । रिजालले मंगलबार स्वागत कार्यक्रममा भने, ‘अस्मिता र मैले कलेजकै कार्यक्रममा संगै गाएको गीतछ । जुन गीतआज पनि संगै गाउँने छौं ।’

नेपालको एक नम्बर गायक हो – अस्मिता

डा. रिजालले अस्मिता अधिकारी कला र गलाले भरिपूर्ण भएको बताए । अस्मिता कुनै चानचुने गायक हैन उनले भने, नेपालको नम्बर वान गायीका हो । उनले आफ्नो प्रमाण नर्सिङ् अध्ययनकै बेला दिईसकेकी थिईन । ए कान्छा मलाई सुनको तारा खसाई देउ नामक गीतनेपाल मेडिकल कलेजमा विगतमा गाउँदै अस्मिता संगितिक क्षेत्रकी धरोहर भएको प्रतिक्रिया रिजालले दिएका थिए । अस्मिता नर्स मात्रै हैन । नेपाल मेडिकल कलेजको सदस्य पनि हो । उसलाई नेपाल आईडल बनाउनु हाम्रो कर्तव्य हो रिजालले भने ।

नर्सिङ क्षेत्रलाई छाड्दिन

नेपाल आइडलको टप चार मा पुग्न सफल अधिकारीले आफ्नो नर्सिङ पेसालाई नछाड्ने बताईन । मेरो सानै देखिको चाहना नर्स र गायीका बन्ने थियो । आज दुवै पुरा भएको छ । म नर्सिङ पेसा र गायन क्षेत्रलाई संग संगै अगाडी बढाउने छु । आफ्नो नेपाल आईडलको यात्रा कम भएको भन्दै आगामी दिनमा पनि सबैको सहयोग पाउने आसा गरिन ।

मेरो प्रयासले मात्रै हैन आज नेपाल आइडलको यात्रामा यहा सम्म आउनु नेपाल मेडिकल कलेजको ठुलो हात रहेको छ । यही कलेजमा गरेको पफमेन्सले गर्दा आज यो ठाउँसम्म आइपुग्न सफल भएकी हुँ अधिकारीले भनिन् । आफ्नो आत्मबिश्वास बढ्नुमा कलेजको पहिलो हात भएको पनि उनले बताईन । मैले कलेजबाट धेरै ज्ञान हासिल गरेको छु । कमि कमजोरि सुधार गर्ने मौका पनि यहिबाट पाए । हामी मेडिकल फिल्डका भएर पनि हाम्रो हरेक समय विरामिमा दिन्छौ । तर, मलाइ आज सेवा संगै बाहिर पनि घुलमिल गर्ने वातावरण यही कलेजले बनायो अधिकारीले भाबुक हुदै भनिन् । उनले नर्सहरु आफ्नो पेसामा मात्रै सक्षम हुन्छन भन्ने सोचलाई आफुले उदाहरणका रुपमा गायन क्षेत्रमा देखाएको स्पष्ट पारिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah