काठमाडौँ । ओएसनेपालका अध्यक्ष केश बहादुर कार्कीले आँफुले पढेको स्कुललाई ५ लाख ५१ हजार आर्थिक सहयोग गरेका छन् । लामो समयदेखि अमेरिकाको क्यालिफोर्नियामा रहँदै आएका कार्कीले पछिल्लो समय समाजसेवाको क्षेत्रमा पनि हात हालिरहेको अवस्थामा आँफुले पढेको स्कुल भानु माध्यमिक विद्यालय पहारिलोटारलाई ५ लाख ५१ हजार आर्थिक सहयोग गरेका हुन् । कार्कीले स्कुलको भौतिक तथा शैक्षिक विकासको सहयोगार्थ उक्त रकम सहयोग गरेका हुन् ।

कार्कीले केहि समय अघि पनि अमेरिकाको सनफ्रान्सिस्को नर्दन क्यालिफोर्नियामा सामुदायिक भवन निर्माणका लागाी ११ हजार डलर सहयोग गरेका थिए ।

 

सहयोगी मनका धनि कार्की रोजगारीको सिलसिलामा इजरायलमा रहदा पनि बिभिन्न सहयोग अभियानमा संग्लन रहदै समाजप्रतिको आफ्नु कर्तव्य पुरा गर्दै आएका थिए साथै सन् २०१४ मा हेल्प नेपाल नेटवर्कको सहयोगार्थ इजरायलमा आयोजित सहयोग कार्यक्रमका एक प्रमुख अभियन्ता रहेका थिए जसमा इजरायलबासी नेपालीहरुले उक्त अभियानमा ५५ लाख भन्दा बढी सहयोग गरेका थिए जुन इजरायलबासी नेपालीहरुको इतिहासमा आजसम्म कै ठुलो अभियानमा रेकर्ड कायम गरेको छ ।

कार्की सस्थापक अध्यक्ष रहेको ओएस नेपाल अनलाइनको फेसबुक पेज सम्भवतः नेपालको सर्वाधिक ठुलो लाइक प्राप्त फेसबुक पेज मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah