दमक/त्रिभुवन बिश्वबिद्धालय प्राध्यापक संघ अन्र्तगत भक्तपुर बहुमुखी क्याम्पस इकाइ समितीको सभापतिमा झापाका अनिश दाहाल निर्वाचित भएकाछन् । उनले आफुलाइ जिम्मेवारी प्रदान गरेको बताउदै पेशागत हकहितमा सधै केन्द्रित रहने उनले जनाए ।
दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन-
त्रिभुवन बिश्वबिद्धालय प्रद्यापक संघको चुनावमा भक्तपुर बहुमुखी क्याम्पस इकाइ समितीकाे सभापति जस्ताे गरिमामय पदमा मलाई निर्बाचित गराउनुहुने सम्पुण सदस्यज्यु हरुमा बिशेष धन्यबाद ज्ञापनगर्न चाहन्छु| साथै यस कार्यकलमा म लगायत यस इकाई समिती इमानदारीताका साथ पाज्ञिक दायरामा रहि पेसागत हकहितमा केन्द्रीतरहने पर्यास गर्नेछु।




