दमक/झापाको लखनपुरमा रहेको साविक शशस्त्र प्रहरी गण मेचीमा प्रमुख भएर बसेका शशस्त्र प्रहरीका एसपी प्रेमराज पोखरेलको बढुवा भएको छ । पोखरेल एसएसपी भएकाछन् । बढुवाको सूचि सार्वजनिक हुने क्रममा उनको नाम पनि रहेको छ । बढुवा समितिले ८ जनाको नाम एसएसपीमा सिफारीस गर्ने क्रममा पोखरेल पनि परेकाहुन् ।

सशस्त्र प्रहरी बलको रिक्त एसएसपी पदमा पोखरेल सहित भगवान मल्ल, भीम बहादुर थापा, कालिदास धौवजी, दमन थापा, कुमार न्यौपाने, फणिन्द्रराज पौडेल र इन्द्रराज कार्की बढुवा सिफारिस भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah