एजेन्सी । अष्टेलियामा कस्ता कस्ता कामको माग बढी छ भन्ने विषयमा अध्ययन गरेर ‘अनलाइन मार्केटप्लेस रिक्रुटमेन्ट सर्च पार्टी’ले राज्यअनुसार बढी माग भएका सिपहरुको सूची सार्वजनिक गरेको छ ।
सबैभन्दा बढी माग भएको सिपमा एकाउन्टेन्सी, सेल्स, बिजनेस डेभलपमेन्ट, कन्ट्रयाक्ट म्यानेजमेन्ट र मेन्टरिङ रहेका छन् ।
सर्चपार्टिका सिइओ बेन हटका अनुसार पहिले कडा शारिरिक श्रम पर्ने सिपहरु जस्तै मेसिन चलाउने सिप र कुकको माग बढी हुन्थ्यो तर आजकाल कम शारिरिक श्रम पर्ने बिजनेस डेभलपमेन्ट, सेल्स र कन्ट्याक्ट म्यानेजमेन्ट आदिको माग बढी छ ।
यसरी परिवर्तन हुनुमा मुख्य गरी नयाँँ सोचको विकास र सरकारी एजेण्डाको कारणले हो ।
नयाँ र भर्खरै बजारमा आएका जागिरहरु जस्तै डाटा साइन्टिस्ट र युजर एक्सपेरिएन्स डिजाइनर सन् २०१६ मा धेरै लोकप्रिय भएका छन् । राज्यअनुसार बढी माग भएका सिपहरुको सूची निम्न छः
न्यु साउथ बेल्स
१. एकाउन्टेन्सी, २. सेल्स, ३. बिजनेस डेभलपमेन्ट, ४. कन्ट्रयाक्ट म्यानेजमेन्ट, ५. किपर्फमेन्स इन्डिकेटर्रस, ६. मेन्टरिङ, ७. एसएपी, ८. एडमिनिस्ट्रेटिभ सर्पोट, ९. कोल्याबोरेसन्, १०. रिपेयर
भिक्टोरिया १. मेन्टरिङ, २.सेल्स, ३. एकाउन्टेन्सी, ४. बिजनेस डेभलपमेन्ट, ५. किपर्फमेनस इन्डिकेटर्स ,६. कन्ट्रयाक्ट म्यानेजमेन्ट, ७. पोलिसी डेभलपमेन्ट, ८. स्टोर म्यानेजमेन्ट, ९. एडमिनिस्ट्रेटिभ सर्पोट, १०. फस्र्ट एड
क्विन्सल्यान्ड
१. एकाउन्टेन्सी ,२. सेल्स, ३. कनट्रयाक्ट म्यानेजमेन्ट, ४. बिजनेस डेभलपमेन्ट, ५. मेन्टरिङ, ६. रिपेयर, ७. किपर्फमेन्स इनिडकेटर्स, ८. प्रोक्युरमेन्ट, ९. एसएपी, १. डाटा इन्ट्रि,
साउथ अष्टे«लिया
१. एकाउन्टेन्सी, २. सेल्स ,३. रिपेयर ,४. स्क्रिनिङ, ५. बिजनेस डेभलपमेन्ट, ६. कन्ट्रयाक्ट म्यानेजमेन्ट, ७. स्टोर म्यानेजमेन्ट, ८. मर्चेन्डाइजिङ, ९. क्लिनिङ, १०. डाटा इन्ट्रि
वेस्टर्न अष्ट्रेलिया
१. रिपेयर, २. एकाउन्टेन्सी, ३. कन्ट्रयाक्ट म्यानेजमेन्ट , ४. बिजनेस डेभलपमेन्ट, ५. फोर्कलिफ्ट अपरेसन, ६. एसएपी, ७. सेल्स
८.किपर्फमेन्स इन्डिकेटर्स, ९. स्क्रिनिङ, १०. स्टोर म्यानेजमेन्ट,
तास्मानिया
१. हेल्थ एण्ड ह्युमन सर्भिसेज, २. मेनटरिङ्, ३. पोलिसी डेभलपमेन्ट, ४. रिपेयर, ५. एकाउन्टेन्सी, ६. स्ट्डेन्ट लर्निङ आउटकम्स, ७. बिजनेस डेभलपमेन्ट, ८. एडमिनिस्टेटिभ सर्पोट, ९. स्टोर म्यानेजमेन्ट, १०. सेल्स
अष्ट्रेलियन क्यापिटल टेरिटोरी
१. कन्ट्रयाक्ट म्योनजमेन्ट, २. प्रोक्युरमेन्ट, ३. एकाउन्टेन्सी, ४. एडमिनिस्ट्रेटिभ सर्पोट, ५. बिजनेस डेभलपमेन्ट, ६. एसएपी, ८. आइटिआइएल, ९. बिजनेस प्रोसेस, १०. मेन्टरिङ



