बलिउड अभिनेता कादर खानको निधन भएको छ । पछिल्लो १६-१७ दिनदेखि अस्पतालमा उपचाररत रहेका खानको आज बिहान निधन भएको हो । ८१ वर्षीय खान लामो समयदेखि बिरामी थिए । क्यानडाको एक अस्पतालमा खानको उपचार भइरहेको थियो ।

खानका छोरा सरफराज खानले बुवाको निधन भएको पुष्टि गरे । ‘बुवा हामीलाई छाडेर जानुभयो’, सरफराजले बीबीसीसँग भनेका छन् । लामो समयसम्मको बिरामीपछि ३१ डिसेम्बर साँझ ६ बजे (क्यानडाको समय) उनको निधन भयो ।

कादर खान एक दिग्गज कलाकारका साथै डायलग तथा पटकथा लेखक पनि थिए । सन् १९८० र ९० को दशकमा कादर खानले गोविन्दा र अनिक कपूरसँगै बलिउडका थुप्रै चलचित्रमा अभिनय गरेका थिए ।

सन् १९७३ मा राजेश खन्नाको फिल्म ‘दाग’ बाट बलिउडमा कदम राखेका खानले ३०० भन्दा बढी फिल्ममा काम गरेका छन् । उज्यालो अन्लाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah