दमक क्याम्पसबाट एमबिएसमा नेपाल टपर उर्लाबारीकी दुर्गा

https://www.youtube.com/watch?v=9rp27_6TiI0&feature=share
दमक/झापाको दमक बहुमुखि क्याम्पसकी बिद्यार्थी दुर्गा अग्रवाल दीक्षित बनेकीछन् । एम.बि.एस.मा नेपाल टप गरेकी उनि त्रिभुवन विश्वबिद्यालबाट दीक्षित भएकीहुन्।

उनले ७५ प्रतिशत अंक ल्याएकी थिइन् । माध्यमिक तह पशुपति स्कूल, नेपाल दर्शनमा प्लस टु गरेकी उनले एमबिएस दमक क्याम्पसबाट गरेकीहुन् ।

त्रिभुवन विश्वबिद्यालयले गरेको चवालीसौ दिक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरुस्कार प्राप्त गरेकीहुन् ।

नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक र रामकृष्ण न्हुँच्छे प्रधान पुरस्कार उनले पाएकीहुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah