प्रदेश निर्वाचन पुर्वाधार विकास कार्यक्रम
हिक्मत कार्की
झापा क्षेत्र नं ५ (क)
कमल गाउँपालिका
१. कमल गा. पा. वडा नं-३ केर्खा बजारमा खोप केन्द्र भवन स्थापना – रु २५ लाख
२. कमल गा. पा. वडा नं- ३ मुक्तेश्वर शिवालय मन्दिरको सभाहल निर्माण – रु १५ लाख
३. कमल गा. पा. वडा नं-४ सिद्धार्थ सामुदायिक भवन निर्माण – रु १० लाख।
गौरीगंज गाउँपालिका
१. गौरीगंज गा. पा. वडा नं- ६ स्थित कन्चिरा दमाई डाँडादेखि फकिरटिप जाने बाटो ग्राभेल गर्न – रु १५ लाख
२. गौरीगंज गा. पा. वडा नं- ३ स्थित गाउँपालिका र हुलाकी बाटो जोड्ने बीचमा सामुदायिक भवन निर्माण – रु १५ लाख।
गौरादह नगरपालिका
१. गौरादह न. पा. वडा नं- २,३,४र ८ वडा कार्यालय भवन निर्माण – रु ६३ लाख
२. गौरादह न. पा.- ७ ग्वालडुब्बा बजारमा पक्की टहरा निर्माण – रु १५ लाख
३. गौरादह न. पा.- ५ स्वामीचोक पश्चिम पक्की कल्भर्ट निर्माण – रु ३० लाख
४. गौरादह न. पा.- ५ बालुवाथान स्थित जनता मा. वि. मा कम्प्युटर कक्षा मर्मत तथा निर्माण – रु ५ लाख
५. गौरादह न. पा.- ५ स्थित स्कुलचौन सामुदायिक भवन मर्मत संभार – रु ५ लाख।



