अर्घाखाँची – १ सय ६५ केजीको बोयर प्रजातिको बोका सन्धिखर्कमा लागेको कृषि प्रदर्शनी मेलाको प्रमुख आकर्षण बनेको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्वर ११ डिभर्नामा रहेका कृषकहरुले तीन वर्षअघि अष्ट्रेलियाबाट ३ लाखमा ल्याएर पालेको बोयर बोका १ सय ६५ केजीको रहेको थियो ।

अर्घाखाँची जिल्लाको सन्धिखर्कमा माघे सक्रान्ति पर्वको अवसरमा लागेको बृहत कृषि,पशु मेला तथा प्रविधि प्रदर्शनी एवंम सांस्कृतिक कार्यक्रममा १ सय ६५ केजीको बोयर बोका मेलाको आकर्षण बनेको थियो ।उज्यालो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah