रौतहट – रौतहटमा ४ वर्षीय बालकसँग अप्राकृतिक मैथुन गरेकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गरुडा नगरपालिका वडा नम्बर-१, का ४ वर्षीय बालकलाई शुक्रबार साँझ स्थानीय १९ वर्षीय भोला गिरीले उखुघारीमा लगेर यौनजन्य क्रियाकलाप (अप्राकृतिक मैथुन) गरेको प्रहरीले जनाएकाे छ ।

ललाइ फकाइ घरबाट उखुबारी लगेर याैनजन्य क्रियाकलाप गर्न लागेपछि बालक राेएकाे र स्थानीयले थाहा पाएर उखुबारी पुग्दा गिरी समातिएकाे इलाका प्रहरी कार्यालय गरुडाले जनाएकाे छ । स्थानीयले समातेर गिरीलाई प्रहरीकाे जिम्मा लगाएका हुन् ।

गिरीकाे जबर्जस्तीले बालककाे मलद्धारबाट रगत बगेकाे र उनकाे अहिले जिल्ला अस्पताल राैतहटमा उपचार भइरहेकाे छ ।

गिरीलाई प्रहरी हिरासतमा राखेर यौनजन्य क्रियाकलाप गरेको कसुरमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक केदार ढकालले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah