Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A4%BE%E0%A5%87%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A4%BE-%E0%A4%AC%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B8
कोरिया जानेहरुको लागि खुसीको खबर:नेपाली कामदारको संख्या बढाउँदै कोरिया
काेरिया बिशेस

कोरिया जानेहरुको लागि खुसीको खबर:नेपाली कामदारको संख्या बढाउँदै कोरिया

कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत माग गर्ने नेपाली युवाको संख्या गत वर्षभन्दा बढाउने भएको छ।

सवाल नेपालसोमबार, २ मङ्सिर २०७५
वार्षिक परीक्षाकै लागि दक्षिण कोरियामा देशभरका  उडान अवरुद्ध !
काेरिया बिशेस

वार्षिक परीक्षाकै लागि दक्षिण कोरियामा देशभरका उडान अवरुद्ध !

बीबीसी । दक्षिण कोरियामा बिहिबार भएको वार्षिक ‘सीएसएटी’ परीक्षामा यसपटक पनि देशभरका करिब ६ लाख विद्यार्थी सहभागी भएका छन् । देश भित्रका प्रतिष्ठित विश्वविद्यालय

सवाल नेपालशनिबार, ३० कात्तिक २०७५
काेरियामा कार्यरत गंगा लाेहनीकाे "अाकाशैमा जुन छ" बाेलकाे म्युजिक भिडियेा सार्बजनिक।(भिडियाे सहित)
काेरिया बिशेस

काेरियामा कार्यरत गंगा लाेहनीकाे "अाकाशैमा जुन छ" बाेलकाे म्युजिक भिडियेा सार्बजनिक।(भिडियाे सहित)

गुरुदत्त न्याैपाने/शाैल,बिगत २ बर्सदेखी दक्षिण काेरियामा राेजगारीकाे शिलशिलामा रहेकी पाेखराकी गंगा लाेहनीकाे अाकाशैमा जुन छ बाेलकाे म्युजिक भिडियाे बिन्दबाशिनी

सवाल नेपालशुक्रबार, २९ कात्तिक २०७५
ईपीएस पिडितद्वारा रत्नपार्कमा प्रदर्शन । ईपीएस सुधार गर्न माग
काेरिया बिशेस

ईपीएस पिडितद्वारा रत्नपार्कमा प्रदर्शन । ईपीएस सुधार गर्न माग

ललितपुर । सन् २०१७काे राेजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा पास गरेर काेरिया जान नपाएका युवाहरूले आज रत्नपार्कमा प्रदर्शन गरेका छन् । इपिएस पिडित नेपाल सम

सवाल नेपालबुधबार, २७ कात्तिक २०७५
नेपाली संघीय समाज दक्षिण कोरियाको तेस्रो महाधिवेशन आगामी फेब्रुअरी ५ मा
काेरिया बिशेस

नेपाली संघीय समाज दक्षिण कोरियाको तेस्रो महाधिवेशन आगामी फेब्रुअरी ५ मा

दक्षिण कोरिया । नेपाली संघीय समाज दक्षिण कोरियाको आगामी फेब्रुअरी ५ तारिक तेस्रो महाधिवेशन आयोजना हुने भएको छ।

सवाल नेपालसोमबार, २५ कात्तिक २०७५
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाकाे तिहार बिशेश शुभकामना अादानप्रदान तथा देउसीभैलाे कार्यक्रम सम्पन्न
काेरिया बिशेस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाकाे तिहार बिशेश शुभकामना अादानप्रदान तथा देउसीभैलाे कार्यक्रम सम्पन्न

सउल दक्षिण कोरिया,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाले शुभ दिपावलीको अवसर पारेर शुभकामना आदान प्रदान,देउसी भैलो तथा परिचयात्मक कार्यक्रम दक्षि

सवाल नेपालआइतबार, २४ कात्तिक २०७५
‘इपीएस’ ले सड्काएको नेपाली चेलीको ढाड
काेरिया बिशेस

‘इपीएस’ ले सड्काएको नेपाली चेलीको ढाड

दक्षिण कोरिया । ‘जिन्दगीमा केही गरेर देखाउँछु भन्ने सोच सानैदेखि थियो । तर, ‘प्लस टु’ मा विषय लागेपछि मेरो सपना सिसाजस्तै फुट्यो । आमाबुबाले सोचेजस्तो बन्न सकिन

सवाल नेपालशनिबार, २३ कात्तिक २०७५
कोरियाको एउटा भवनमा आगलागी,  ७ को मृत्यु एक दर्जन घाइते
काेरिया बिशेस

कोरियाको एउटा भवनमा आगलागी, ७ को मृत्यु एक दर्जन घाइते

कोरियाको राजधानी सिओल स्थित जुङ्नो मा रहेको एउटा आवास भवन ( भिल्ला) मा आगलागी हुदा ७ जनाको मृत्यु भएको छ l शुक्रबार बिहान करिब ५ बजेको समयमा भएको उक्त आगलागीमा

सवाल नेपालशुक्रबार, २२ कात्तिक २०७५
नेपाल मगर संघ काेरिया महिला बिभागद्वारा सामुहिक भाइ टिका कार्यक्रमकाे अायाेजना
काेरिया बिशेस

नेपाल मगर संघ काेरिया महिला बिभागद्वारा सामुहिक भाइ टिका कार्यक्रमकाे अायाेजना

हरेक बर्ष जस्तै यस बर्ष पनि नेपाल मगर संघ काेरिया महिला बिभागले सामुहिक भाइटिका कार्यक्रमकाे अायाेजना गर्ने भएकाेछ। राेजगारकाे शिलशिलामा काेरियामा रहेका दाजुभाइ

सवाल नेपालबिहीबार, २१ कात्तिक २०७५
कुल १२३ समाचारहरू (पृष्ठ १२ / १३)