
कतार जान लागेका दुईजना ४ किलो चरेस बोकेर विमानस्थलबाट पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चरेस बोकेर कतारका दोहा जान लागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चरेस बोकेर कतारका दोहा जान लागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ बेलबारी नगरपालिका ८ बलुही का ७४ बर्षीय भबिलाल सहनीलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ ।

झापा कचनकवल गाऊपालिका ६ बिशाल बस्ति नजिक भित्री सडक खण्डमा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु दुई जना घाईते भएका छन् ।

एकै परिवारका ६ जनाको धारिलो हतियार प्रहार गरेर हत्या हुँदा दुई जना नाबालक पनि परेका छन्। तेजबहादुर कार्कीको ५ वर्षीया नातिनी र ८ वर्षीय नातिसमेत मारिएको खुलेको

आज रातभर आएको अविरल वर्षाका कारणले बल्खु र बालाजु क्षेत्र डुबानमा पर्दा त्यस क्षेत्रका तरकारी बजारमा क्षति पुगेको छ ।

झापा । आफ्नै दाजुको हत्या गरि फरार रहेका झापा कचनकवल ३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ।

गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरी

पाँचथरको मिक्लाजुङ गाऊपालिकामा ट्याक्टरलले किचेर सोही ट््याक्टरका सहचालकको मृत्यु भएको छ ।

राजर्षि जनक विश्वविद्यालयमा करारमा अध्यापन गराइरहेका उपप्राध्यापकहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रेका छन् । विगत लामो समयदेखि विश्वविद्यालयका उपप्राध्यापकहर

आइतबार देशभर थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार १ सय ७० पिसिआर परिक्षणका क्रममा ९ सय ७६ र २ हजार ८ सय १ एन्टीजेन परिक्षणका क्