Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
पञ्‍जावी गायक दिलजानको सडक दुर्घटनामा निधन
घटना

पञ्‍जावी गायक दिलजानको सडक दुर्घटनामा निधन

पञ्जावी गायक दिलजानको सडक दुर्घटनामा मृत्यु भएको छ । ३१ वर्षीय दिलजानको आफैँले चलाएको कार अनियन्त्रित भइ दुर्घटना भएर मृत्यु भएको हो।तीव्र गतिमा गुडेको उनको कार

सवालनेपालबुधबार, १७ चैत २०७७
सिटिको ठक्करबाट साईकलयात्रीको मृत्यु
घटना

सिटिको ठक्करबाट साईकलयात्रीको मृत्यु

सुनसरी चैत्र-१८ गते । सुनसरी भोक्रहा नरसिंह-४ मिलनचोक स्थितमा बस्ने ५५ बर्षीय बेचन उराउको सिटिको ठक्करबाट मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे मिलनचोक स्थित

सवालनेपालबुधबार, १७ चैत २०७७
दमकमा महिलालाई बन्धक बनाएर यौन धन्दा, दुईजना पक्राउ
घटना

दमकमा महिलालाई बन्धक बनाएर यौन धन्दा, दुईजना पक्राउ

झापा । महिला तथा युवतीलाई बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दुई जना महिला पक्राउ परेका छन् । साथै प्रहरीले घटनास्थलबाट ८ जना युवती तथा महिलाको उद्धार समेत गरे

सवालनेपालबुधबार, १७ चैत २०७७
ताप्लेजुङमा टिप्पर दुर्घटनामा परी एक युवकको मृत्यु
घटना

ताप्लेजुङमा टिप्पर दुर्घटनामा परी एक युवकको मृत्यु

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिप्पर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु गएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नंको टिप्पर दुर्घटना हुँदा लमजुङक

सवालनेपालमंगलबार, १६ चैत २०७७
मोरङको मिक्लाजुङमा जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
घटना

मोरङको मिक्लाजुङमा जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

धरान : मोरङ मिक्लाजुङ गाउँपालिका ६ थामी झोडा बस्ने ५० वर्षीय याम बहादुर बोहोराको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।गए राती १० बजे छिमेकीको घरबाट टेलिभ

सवालनेपालमंगलबार, १६ चैत २०७७
इटहरीमा एक जनाको हत्या, एक पक्राउ
घटना

इटहरीमा एक जनाको हत्या, एक पक्राउ

सुनसरी इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताउनुभयो ।

सवालनेपालमंगलबार, १६ चैत २०७७
फागुको रङमा जब एसिड घोलियो
घटना

फागुको रङमा जब एसिड घोलियो

काठमाडौं : शंखरापुर–१ नाङ्लेभारे लामाबिसौनास्थित नवीनग्राम शिक्षा मन्दिर मावि परिसरमा आइतबार फागुको चहलपहल थियो। कक्षा–९ मा पढ्ने नाङ्लेभारेकै  अस्मिता तामाङलाई

सवालनेपालमंगलबार, १६ चैत २०७७
बाघको छालासहित एकजना पक्राउ
घटना

बाघको छालासहित एकजना पक्राउ

१५ चैत, कैलाली । मोहन्याल गाउँपालिका-७ स्थित पितमारी बजारबाट बाघको छाला १ थान, खप्पर १ थान, बंगरा १ थान र जुंगासहित दैलेख आठबिस नगरपालिका-३ बस्ने ४९ वर्षीय बिनी

सवालनेपालआइतबार, १४ चैत २०७७
बाबुद्वारा बलात्कृत किशोरीले छोरा जन्माइन्
घटना

बाबुद्वारा बलात्कृत किशोरीले छोरा जन्माइन्

गुल्मी । गुल्मीमा आफ्नै पिताबाट बलात्कृत भइ गर्भधारण गरेकी किशोरीले छोरा जन्माएकी छन् ।बाग्लुङको निसीखोला गाउँपालिका–६ घर भई विगत १५ वर्षदेखि गुल्मीको सदरमुकाम

सवालनेपालआइतबार, १४ चैत २०७७
भरतपुरमा बस र स्कुटर ठक्कर खाँदा तीनको मृत्यु
घटना

भरतपुरमा बस र स्कुटर ठक्कर खाँदा तीनको मृत्यु

चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ब

सवालनेपालआइतबार, १४ चैत २०७७
कुल १,३५९ समाचारहरू (पृष्ठ ७५ / १३६)