
पर्सा १ (क) को प्रदेशसभा सदस्यमा माओवादीका रहबर विजयी
पर्सा क्षेत्र नम्बर १ को (क) को प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित भएका छन् । पाँच दलीग गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८

पर्सा क्षेत्र नम्बर १ को (क) को प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित भएका छन् । पाँच दलीग गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८

एकीकृत समाजवादीको मत न्यून, मधेसमा जनमत दोस्रो, काठमाडौंमा सबैभन्दा धेरै मत स्वतन्त्र पार्टीलाई

मोरङ- २ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ कांग्रेस उम्मेदवार सुजाता कोइरालाले झिनो मतले अग्रता लिएकी छिन्।

काठमाडौँ — डडलेधुरामा प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत गणना अनुसार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २१ हजार ७४५ मतका साथ अगाडि छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनको २ नम्बर क्षेत्रमा ३ हजार ८९६ मतले अगाडि रहेका छन् ।
प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मतान्तर फराकिलो पार्दै लगेका छन्।
६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।
ताप्लेजुङमा एमाले सचिव योगेश कुमार भट्टराई लगातार पछि परिरहेका छन्।
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएर विजयी भएका छन्।

सप्तरीको क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले निरन्तर अग्रता बढाएका छन् । पछिल्लो मत परिणामअनुसार उनले १८ हजार चार सय ९४ मत ल्याएका हुन् । गत नि