Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अर्थ
प्रदेश १ मा विद्युतीय गाडी उत्पादन हुने
कोशी प्रदेश

प्रदेश १ मा विद्युतीय गाडी उत्पादन हुने

कोरियाको एस.डी.के कम्पनी र नेपालको कोसी एन के मोटर्स प्रालिबीच लागतमा प्रदेश १ मा उद्योग स्थापना गरी विद्युतीय गाडी उत्पादनका लागि सम्झौता भएको छ।

सुवास सुवेदी आइतबार, १४ फागुन २०७९
जुम्लाको सामान झापामा माग
सुदूरपश्चिम

जुम्लाको सामान झापामा माग

पश्चिम नेपालको जुम्लामा उत्पादन भएका खाद्यवस्तुको स्टलमा जौको चामल, मकैको चामल, फापरको चामल, भुटेको र काँचो मकै, मार्सी चामल, कालो जुम्लेली चामल, रातो दाल, कालो

सुवास सुवेदी सोमबार, ८ फागुन २०७९
दुधको मूल्य १० रुपैयाँ बढ्न सक्ने
कृषि/सहकारी

दुधको मूल्य १० रुपैयाँ बढ्न सक्ने

राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रा

सुवास सुवेदी सोमबार, ८ फागुन २०७९
बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?
अर्थ

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।

सवाल नेपाल आइतबार, ७ फागुन २०७९
कुवेतका नौ शाखाबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने
अन्तराष्ट्रिय

कुवेतका नौ शाखाबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । इसेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौता संगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपाली

सवाल नेपालबिहीबार, ४ फागुन २०७९
तुलसी बहुमुखी सहकारीका संचालक पक्राउ
मुख्य

तुलसी बहुमुखी सहकारीका संचालक पक्राउ

विराटनगर मुख्य कार्यालय भइ विभिन्न जिल्लामा शाखा कार्यालय खोलेर वित्तीय कारोवार गर्दै आएको तुलसी बहुमुखी सहकारीले अर्को सुचना नआउन्जेल सम्मको लागि भनेर सबै वित्

सुवास सुवेदी बिहीबार, ४ फागुन २०७९
मोलुङ हाइड्रोपावर कम्पनीको शेयर खुल्यो
बैँक / वित्त

मोलुङ हाइड्रोपावर कम्पनीको शेयर खुल्यो

ओखलढुंगाको मोलुङ गाउँपालिकामा ७ मेगावाट क्षमताको मोलुङ खोला जलविद्युत आयोजना निर्माण गरी २०७४ देखि व्यवसायिक उत्पादन गर्दै आएको मोलुङ हाइड्रोपावर कम्पनीले २२ ला

सुवास सुवेदी बिहीबार, ४ फागुन २०७९
संखुवासभामा बन्दै गरेको हाइड्रोको शेयर खुल्दै, कसले दिन पाउलान आवेदन
बैँक / वित्त

संखुवासभामा बन्दै गरेको हाइड्रोको शेयर खुल्दै, कसले दिन पाउलान आवेदन

संखुवासभामा निर्माणाधीन मेन्छियाम हाइड्रोपावरले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि फागुन १० गते

सुवास सुवेदी बुधबार, ३ फागुन २०७९
बारामा आगलागी हुँदा लाखौंको क्षति
प्रदेश २

बारामा आगलागी हुँदा लाखौंको क्षति

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरस्थित सिटी मार्केटमा आगलागी भएको छ उक्त आगलागीबाट ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएका छन् भने लाखौंको क्षति भएको अनुमा

सुवास सुवेदी आइतबार, २९ माघ २०७९
कुल २,९९४ समाचारहरू (पृष्ठ १३ / ३००)