Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अर्थ
एकैदिनमा यसरि आकासियो सुनको भाउ: कति पुग्यो हेर्नुहोस
मुख्य खबर

एकैदिनमा यसरि आकासियो सुनको भाउ: कति पुग्यो हेर्नुहोस

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ।

सुवास सुवेदी मंगलबार, ३० फागुन २०७९
शेयर बजार साढे १४ अङ्कले बढ्यो, १ अर्ब २० करोड रुपैयाँको कारोबार
अर्थ

शेयर बजार साढे १४ अङ्कले बढ्यो, १ अर्ब २० करोड रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय ५२ दशमलव ६६ विन्दुमा पुगेको छ ।

सवाल नेपाल मंगलबार, २३ फागुन २०७९
देशमा फेरी कृषि औजारहरु उत्पादन शुरु
मुख्य

देशमा फेरी कृषि औजारहरु उत्पादन शुरु

गत असोजमा सरकारले १० वर्षका लागि विरगंज स्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने सम्झौता गरेपछी पुनः सञ्चालनमा ल्याउन काम गरिरहेका राष्

सुवास सुवेदी आइतबार, २१ फागुन २०७९
शेयर बजारमा भारि गिरावट
अर्थ

शेयर बजारमा भारि गिरावट

आज साताको पहिलो दिन सेयर बजारमा ३०.७७ अंकले बजार घटेर १९३८.२५ बिन्दुमा झरेको छ जुन १.५६ प्रतिशतको गिरावट हो ।

सुवास सुवेदी आइतबार, २१ फागुन २०७९
करोडौंको गहना तस्करीगर्ने पक्राउ
राष्ट्रिय

करोडौंको गहना तस्करीगर्ने पक्राउ

बहुमुल्य गरगहनाको अबैध ओसार पसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले बुधबार भरतपुर महानगरपालिका वडा नं. १२

सवाल नेपालबिहीबार, १८ फागुन २०७९
नेपालमै पहिलोपटक अम्रिसोबाट कागज
मुख्य

नेपालमै पहिलोपटक अम्रिसोबाट कागज

नेपालमै पहिलोपटक अम्रिसोबाट कागज बनाइएको छ। ब्रिटिस काउन्सिलको सहयोगमा विघ्नहर्ता नेपाल नामक संस्थाले अम्रिसोबाट कागज बनाउने सफल परिक्षण गरेको हो।

सुवास सुवेदी बुधबार, १७ फागुन २०७९
फाल्गुन २१ गतेदेखि इङवा हाइड्रोपावर कम्पनीको शेयर खुल्ने
रोजगार

फाल्गुन २१ गतेदेखि इङवा हाइड्रोपावर कम्पनीको शेयर खुल्ने

केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी इस्युअर' रेटिङ प्रदान गरेको इङवा हाइड्रोपावर कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रो

सुवास सुवेदी आइतबार, १४ फागुन २०७९
कुल २,९९४ समाचारहरू (पृष्ठ १२ / ३००)