Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अन्तराष्ट्रिय
कोभिड–१९ को बिरामीका लागि यो औषधी खतरनाक
मुख्य खबर

कोभिड–१९ को बिरामीका लागि यो औषधी खतरनाक

क्यान्सर पीडित कोरोनाभाइरसका बिरामीका लागि मलेरियाको औषधी हाइड्रोक्सिक्लोरोक्विन निकै खतरनाक भएको एक अनुसन्धानले बताएको छ । अमरिकी अनुसन्धानकर्ताले क्यान्सरका ब

एजेन्सी शुक्रबार, १५ जेठ २०७७
मलेसियामा थप १२ नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ६७ पुग्यो
प्रवास

मलेसियामा थप १२ नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ६७ पुग्यो

काठमाण्डौ – मलेसियामा थप १२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो दुई हप्तामा थप १२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको र योसँगै सङ्क्रमित नेपालीको

एजेन्सी बिहीबार, १४ जेठ २०७७
मास्क नलगाई हिडडुल तथा यात्रामा प्रतिबन्ध !
मुख्य खबर

मास्क नलगाई हिडडुल तथा यात्रामा प्रतिबन्ध !

कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य गरिएको छ । ‘नो मास्क

एजेन्सी बिहीबार, १४ जेठ २०७७
भारतको गुजरात राज्यमा मात्रै तीस हजार बिवाह स्थगित
अन्तराष्ट्रिय

भारतको गुजरात राज्यमा मात्रै तीस हजार बिवाह स्थगित

अहमदावाद । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार बिवाह स्थगित गरिएका छन् । कोरोनाको सङ्क्रमण फैलिन

सवाल नेपालबुधबार, १३ जेठ २०७७
अफगानिस्तानमा २४ घन्टायता ६२५ जना को रोना संक्रमित थपिए
अन्तराष्ट्रिय

अफगानिस्तानमा २४ घन्टायता ६२५ जना को रोना संक्रमित थपिए

एजेन्सी । अफगानिस्तानमा गएको २४ घन्टायता ६२५ जना कोरोना संक्रमित थपिएका बताइएको छ । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । यो समेत ग

सवाल नेपालबुधबार, १३ जेठ २०७७
'लकडाउन'काे कारण गुजरातमा मात्रै ३० हजार विवाह स्थगित
अन्तराष्ट्रिय

'लकडाउन'काे कारण गुजरातमा मात्रै ३० हजार विवाह स्थगित

काठमाण्डौ – विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (काेभिड–१९) काे कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार विवाह स्थगित गरिएका छन् ।

रासासबुधबार, १३ जेठ २०७७
हङकङमा प्रहरीले प्रदर्शनकारीमाथि प्रहार गर्‍यो खुर्सानीका छर्रा
अन्तराष्ट्रिय

हङकङमा प्रहरीले प्रदर्शनकारीमाथि प्रहार गर्‍यो खुर्सानीका छर्रा

हङकङमा चीनको राष्ट्रगानलाई अपमान गर्ने कामलाई फौजदारी अपराध बनाउने विधेयकका विषयमा बहस गर्न सांसदहरू भेला भएका छन् । चीनविरुद्ध प्रदर्शन गरिरहेकाहरूमाथि प्रहरील

एजेन्सी बुधबार, १३ जेठ २०७७
पाकिस्तानी जासूस भएको आशंकामा काश्मिरमा परेवा पक्राउ
अन्तराष्ट्रिय

पाकिस्तानी जासूस भएको आशंकामा काश्मिरमा परेवा पक्राउ

काश्मिरको कटुवा जिल्लास्थित गितादेवीको घरमा भेटिएको परेमा भारतीय प्रहरीलाई हस्तान्तरण गरिएको छ । २४ मेमा यो परेवा गिता देवीको घरमा पसेको थियो, त्यसयता यो परेवाम

एजेन्सी बुधबार, १३ जेठ २०७७
चीनले बनायो मानवरहित हेलिकप्टर – भारतीय सीमा क्षेत्रको निगरानी गर्ने (भिडियोसहित)
अन्तराष्ट्रिय

चीनले बनायो मानवरहित हेलिकप्टर – भारतीय सीमा क्षेत्रको निगरानी गर्ने (भिडियोसहित)

एजेन्सी भारत र चीनबीचमा पछिल्ला दिनमा चलिरहेको सीमा विवादमा फेरि अर्को विषय चर्चामा आएको छ, त्यो हो चिनियाँ मानवरहित हेलिकप्टर । यो हेलिकप्टरले भारतीय सीमा क्षे

सवाल नेपालमंगलबार, १२ जेठ २०७७
विश्व को’रो’ना अप’डेट : मृ’त्यु हुनेको सं’ख्या ३ लाख ४७ हजार नाघ्यो, ५५ लाख ८२ हजार सं’क्रमित
कोरोना

विश्व को’रो’ना अप’डेट : मृ’त्यु हुनेको सं’ख्या ३ लाख ४७ हजार नाघ्यो, ५५ लाख ८२ हजार सं’क्रमित

काठमाडौं । विश्वभर को’रोना भा’इस सं’क्रमणबाट जीवन गुमाउनेको संख्या सोमबार बिहानसम्म ३ लाख ४७ हजार ५ सय ६४ पुगेको छ ।विश्वमा अहिलेसम्म ५५ लाख ८२ हजार ४ सय ३० जना

सवाल नेपालमंगलबार, १२ जेठ २०७७
कुल ४,४९७ समाचारहरू (पृष्ठ २५६ / ४५०)