Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अन्तराष्ट्रिय
इजरायलले गाजामा बनायो उच्च प्रविधिको पर्खाल, आँखा चिम्लेको भरमा शत्रु स्वाहा
अन्तराष्ट्रिय

इजरायलले गाजामा बनायो उच्च प्रविधिको पर्खाल, आँखा चिम्लेको भरमा शत्रु स्वाहा

इजरायलले गाजाबाट हुने हमासको आक्रमण रोक्नका लागि ६५ किलोमिटर लामो फलामे पर्खाल बनाएको छ ।

सवाल नेपालबुधबार, २२ मङ्सिर २०७८
अफगानी शरणार्थीको प्रवाह बढ्दो, अ‍ार्थिक सहयोग गर्न राष्ट्रसंघको आह्वान
अन्तराष्ट्रिय

अफगानी शरणार्थीको प्रवाह बढ्दो, अ‍ार्थिक सहयोग गर्न राष्ट्रसंघको आह्वान

शरणार्थीका लागि राष्ट्रसंघका उच्च अ‍ायुक्त फिलिपो ग्रान्डीले विश्वका विभिन्न मुलुकमा अफगान शरणार्थीको संख्या बढ्ने चेतावनी दिएका छन् । वर्षौ‌देखि युद्धका कारण त

सवाल नेपालबुधबार, २२ मङ्सिर २०७८
इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु
अन्तराष्ट्रिय

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ । राजधानी बगदादबाट करिब ५

सवाल नेपालमंगलबार, २१ मङ्सिर २०७८
संसारका १० प्रतिशत धनीसँग ७६ प्रतिशत सम्पत्ति, ५० प्रतिशत गरीबसँग २ प्रतिशत मात्रै
अन्तराष्ट्रिय

संसारका १० प्रतिशत धनीसँग ७६ प्रतिशत सम्पत्ति, ५० प्रतिशत गरीबसँग २ प्रतिशत मात्रै

संसारका १० प्रतिशत धनीले कुल सम्पत्तिको तीन चौथाई हिस्सा ओगटेको नयाँ अध्ययनले देखाएको छ।

सवाल नेपालमंगलबार, २१ मङ्सिर २०७८
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु
अन्तराष्ट्रिय

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १७ जना हराइरहेका त्यहा

एजेन्सी मंगलबार, २१ मङ्सिर २०७८
फेसबुकमाथि १५० अर्ब डलर क्षतिपूर्ति माग गर्दै रिट दायर
अन्तराष्ट्रिय

फेसबुकमाथि १५० अर्ब डलर क्षतिपूर्ति माग गर्दै रिट दायर

लन्डन, फेसबुकमाथि रोहिङ्ग्या अल्पसंख्यकहरूले १५० अर्ब डलर क्षतिपूर्ति माग गर्दै रिट दायर गरेका छन्। बीबीसी समाचारका अनुसार रोहिङ्ग्या अल्पसंख्यकविरुद्ध घृणा जगा

सवाल नेपाल मंगलबार, २१ मङ्सिर २०७८
दक्षिण अफ्रिकाका अस्पताल काेभिड बिरामीले भरिए
अन्तराष्ट्रिय

दक्षिण अफ्रिकाका अस्पताल काेभिड बिरामीले भरिए

काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरू बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामा

सवाल नेपालमंगलबार, २१ मङ्सिर २०७८
अमेरिकाले भन्यो ओमिक्रोनको उच्च जोखिम छ, यी सात मुलुक घुम्न नजानू
अन्तराष्ट्रिय

अमेरिकाले भन्यो ओमिक्रोनको उच्च जोखिम छ, यी सात मुलुक घुम्न नजानू

वासिङटन डिसी, अमेरिकाले फ्रान्सलगायत अन्य ६ मुलकलाई कोरोना भाइरस नयाँ भेरियन्टका कारण यात्रा गर्न उच्च जोखिमको सूचीमा राखेको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथ

सवाल नेपाल मंगलबार, २१ मङ्सिर २०७८
बेलायतमा ‘ओमिक्रोन’ समुदायस्तरमा फैलियो : एकैदिन ९० जनामा सङ्क्रमण पुष्टि
अन्तराष्ट्रिय

बेलायतमा ‘ओमिक्रोन’ समुदायस्तरमा फैलियो : एकैदिन ९० जनामा सङ्क्रमण पुष्टि

बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा स्तरमा फैलिएको पाइएको छ । त्यहाँ एकैदिन हिजो ९० जना सङ्क्रमित भेटिएका हुन् । यीमध्ये ६४ जनामा बेलायत, २३ स्कटल

सवाल नेपालमंगलबार, २१ मङ्सिर २०७८
स्पेनमा रहेकाे मेसीकाे हाेटल तत्काल भत्काउन अदालतकाे आदेश
अन्तराष्ट्रिय

स्पेनमा रहेकाे मेसीकाे हाेटल तत्काल भत्काउन अदालतकाे आदेश

फुटबल स्टार लियोनल मेसीको स्पेनमा रहेको अत्याधुनिक सुविधासम्पन्न चार तारे होटल भत्काउन अदालतले आदेश दिएको छ ।मापदण्डविपरित होटल बनाएको भन्दै २६ मिलियन पाउण्ड लग

सवालनेपालमंगलबार, २१ मङ्सिर २०७८
कुल ४,४९७ समाचारहरू (पृष्ठ ७६ / ४५०)