Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
local-government
दमक वाड नं. ४ को आयो मतपरिणाम कस्लाइ घाटा हुदैछ र कस्लाइ उकास्दैछ ? हेर्नुहोस
निर्वाचन बिशेष

दमक वाड नं. ४ को आयो मतपरिणाम कस्लाइ घाटा हुदैछ र कस्लाइ उकास्दैछ ? हेर्नुहोस

झापाको दमक वडा नं. ४ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । यसमा मेयरका उम्मेदवार रोमनाथ ओलीलेले मतान्तर बढाउदै लगेकाछन् । यसैगरी उपमेयरको पनि परिणाम आएको छ

सवाल नेपालसोमबार, १८ असार २०७४
झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्जरा आलाम विजयी
निर्वाचन बिशेष

झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्जरा आलाम विजयी

झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्जरा आलाम विजयी भएका छन् ।

सवाल नेपालसोमबार, १८ असार २०७४
झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रका रविन्द्र लिङ्देन ३ हजार ९४३ मत ल्याएर विजयी
निर्वाचन बिशेष

झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रका रविन्द्र लिङ्देन ३ हजार ९४३ मत ल्याएर विजयी

झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र लिङ्देन ३ हजार ९४३ मत ल्याएर विजयी भएका छन् ।

सवाल नेपालसोमबार, १८ असार २०७४
दमकमा उपमेयरमा १२ सयको मतान्तर,गिता अधिकारीलाइ पछ्याउदै रेगिना भट्टराइ
निर्वाचन बिशेष

दमकमा उपमेयरमा १२ सयको मतान्तर,गिता अधिकारीलाइ पछ्याउदै रेगिना भट्टराइ

झापाको दमकमा उपमेयरमा एमालेकी उम्मेद्वार गिता अधिकारीले अग्रतालाइ बढाएकीछन् । उनले वडा नं. ३ मा मतगणना भइसक्दा २ हजारभन्दा बढि मतान्तरले लिड गरेकीछन् । उनलाइ का

सवाल नेपालसोमबार, १८ असार २०७४
वडा नं. ३ मा दोब्बर भन्दा बढि मतान्तरले एमालेका नबिन बरालको प्यानलनै बिजयी घोषणा
निर्वाचन बिशेष

वडा नं. ३ मा दोब्बर भन्दा बढि मतान्तरले एमालेका नबिन बरालको प्यानलनै बिजयी घोषणा

झापाको दमक वडा नं. ३ मा वडाध्यक्षमा नबिन बरालले आफूलाइ पछ्याइरहेका उम्मेद्वारलाइ दोब्बरमतभन्दा बढि अन्तरले बिजयी भएकाछन् । उनको प्यानल नै बिजयी भएको छ ।

सवाल नेपालसोमबार, १८ असार २०७४
कमल गाँउपालिकामा हुकुमसिंह राइले दिए मेनुका काफ्लेलाइ कडा टक्कर यस्तो आयो ताजा मत परिणाम
निर्वाचन बिशेष

कमल गाँउपालिकामा हुकुमसिंह राइले दिए मेनुका काफ्लेलाइ कडा टक्कर यस्तो आयो ताजा मत परिणाम

झापामा दमकपछि सबैभन्दा बढि चासोका साथ हेरिएको कमल गाँउपालिकामा अन्तिम वडा वडा नं. ७ मा मतगणना शुरु भएपछि नेकपा एमालेले मतान्तर घटाएको छ ।

सवाल नेपालसोमबार, १८ असार २०७४
बुद्धशान्ति गाउँपालिकामा नेकपा एमालेका झापा जिल्ला अध्यक्ष समेत रहेका चिन्तन पाठकलाइ काँग्रेसका उम्मेदवार रमेश भूजेलले दिए टक्कर
निर्वाचन बिशेष

बुद्धशान्ति गाउँपालिकामा नेकपा एमालेका झापा जिल्ला अध्यक्ष समेत रहेका चिन्तन पाठकलाइ काँग्रेसका उम्मेदवार रमेश भूजेलले दिए टक्कर

झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं. १, ६ र ७ को गणना सम्पन्न हुँदा गाउँपालिका अध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारको झिनो मतान्तर रहेको छ ।

सवाल नेपालसोमबार, १८ असार २०७४
दमकको मेयरमा रोम ओली र राम थापाबीचको मतान्तर ११ सय नाघ्यो
निर्वाचन बिशेष

दमकको मेयरमा रोम ओली र राम थापाबीचको मतान्तर ११ सय नाघ्यो

झापाको दमक ३ मा पनि मतगणना सम्पन्न भएको छ । ३ सम्म आइपुग्दा एमालेका मेयरका उम्मेद्वार रोमनाथ ओलीले ११ सयभन्दा बढि मतान्तरले राप्रपाका मेयरका उम्मेदवार राम थापाल

सवाल नेपालसोमबार, १८ असार २०७४
कुल १,८०० समाचारहरू (पृष्ठ १०० / १८०)