
दमकमा मेयरका उम्मेद्वार राम थापालाइ झड्का लाग्ने गरि राप्रपा नेता चन्द्र थापाले पार्टी छाडे
लामो समयदेखि राप्रपाका सहमहामन्त्रि तथा मेयरका उम्मेदवार राम थापाका एक सहयोगि तथा बिश्वासपात्रले चुनावको मुखमा उनको साथ छाडेकाछन् । पार्टी घोषणा अघि राप्रपा नेप










