Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
local-government
सादकी जिबनका पर्याय अर्जुन राइ मतदाताको घरदैलोमा
निर्वाचन बिशेष

सादकी जिबनका पर्याय अर्जुन राइ मतदाताको घरदैलोमा

दमक /सादकी जिबनका पर्यायको रुपमा चिनिने नेकपा एमाले झापा क्षेत्र नं. ५ अन्र्तगत प्रदेशसभा ख का उम्मेदवार अर्जुन राइले आफ्नो मुख्य ध्येय भनेको नै जनताको सेवा र य

सवाल नेपालसोमबार, ३ मङ्सिर २०७४
ओलीले यस्तो बताएपछि चुनावीसभा नै बन्यो भावुक
निर्वाचन बिशेष

ओलीले यस्तो बताएपछि चुनावीसभा नै बन्यो भावुक

माओवादी नेता राम कार्की उम्मेदवार भएका झापा क्षेत्र नम्बर १ को काँकडभिट्टामा वाम गठबन्धनले गरेको सभालाई एमाले अध्यक्ष केपी ओली र राप्रपा महामन्त्री राजेन्द्र लि

सवाल नेपालसोमबार, ३ मङ्सिर २०७४
यस कारण हटे समानुपातिक सूचीबाट हटे २५६ जना
निर्वाचन बिशेष

यस कारण हटे समानुपातिक सूचीबाट हटे २५६ जना

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पेश गरेका उमेदवारहरुको बन्दसूची अन्तिमरुपमा सार्वजनिक

सवाल नेपालसोमबार, ३ मङ्सिर २०७४
दमकमा ओलीले टिका लगाएर १ सय ५० भन्दा बढिलाइ यसरी गराए पार्टी प्रवेस
निर्वाचन बिशेष

दमकमा ओलीले टिका लगाएर १ सय ५० भन्दा बढिलाइ यसरी गराए पार्टी प्रवेस

दमक मंसिर ३ विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका नवप्रवेशीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज स्वागत गरेकाछन् । दमक ५ स्थित ओली निवास

सवाल नेपालआइतबार, २ मङ्सिर २०७४
केशव स्थापितले दिए चुनौती-एक पैसा घूस खाएको भए प्रमाण ल्याउनुहोस आजै राजनीति छाडिदिन्छु
निर्वाचन बिशेष

केशव स्थापितले दिए चुनौती-एक पैसा घूस खाएको भए प्रमाण ल्याउनुहोस आजै राजनीति छाडिदिन्छु

नेपाली राजनीतिमा केशव स्थापित एउटा जबरजस्त नाम हो । काठमण्डौको मेयर भएपछि उनको चर्चा सधै भइरहन्छ । बर्षौ स्थानीय तहमा निर्वाचन नभएपनि उनि काठमण्डौकै मेयरको रुपम

सवाल नेपालआइतबार, २ मङ्सिर २०७४
सूर्य र गोलाकारभित्र हसियाहतौडा भोट नहाल्ने राप्रपा हुन सक्दैन–राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन
निर्वाचन बिशेष

सूर्य र गोलाकारभित्र हसियाहतौडा भोट नहाल्ने राप्रपा हुन सक्दैन–राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन

बिष्णुप्रसाद पोखरेल दमक/राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले सूर्य र गोलाकारभित्र हसिया हतौडा चिन्हमा भोट नहाल्नेहरु राप्रपा हुन नसक्ने बताएकाछन् ।

सवाल नेपालशनिबार, १ मङ्सिर २०७४
पूर्व सभामुख ओनसरी घर्ति र पूर्व अर्थमन्त्री वर्षमान पुन चढेको गाडिमा बम प्रहार
निर्वाचन बिशेष

पूर्व सभामुख ओनसरी घर्ति र पूर्व अर्थमन्त्री वर्षमान पुन चढेको गाडिमा बम प्रहार

१ मंसिर - रोल्पामा पूर्व सभामुख ओनसरी घर्ति र पूर्व अर्थमन्त्री वर्षमान पुन चढेको गाडिमा बम प्रहार भएको छ । उनीहरु छुट्टा छुट्टै गाडिमा सवार थिए ।

सवाल नेपालशुक्रबार, ३० कात्तिक २०७४
केपी ओली र प्रचण्ड एकैसाथ दमकमा, ओलीको घरमा प्रचण्डलाइ स्वागत !
निर्वाचन बिशेष

केपी ओली र प्रचण्ड एकैसाथ दमकमा, ओलीको घरमा प्रचण्डलाइ स्वागत !

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली शनिबार दमक आउदैछन्

सवाल नेपालशुक्रबार, ३० कात्तिक २०७४
कुल १,८०० समाचारहरू (पृष्ठ ६१ / १८०)