Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
main
हालसम्म आइसियू र अक्सिजनको अभाव छैन : बिएण्डसी
कोरोना

हालसम्म आइसियू र अक्सिजनको अभाव छैन : बिएण्डसी

झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ ।

सवालनेपालशनिबार, २५ वैशाख २०७८
राष्ट्रियसभा उपनिर्वाचन : गृहमन्त्री थापालाई उम्मेदवार बनाउने एमालेको निर्णय
मुख्य खबर

राष्ट्रियसभा उपनिर्वाचन : गृहमन्त्री थापालाई उम्मेदवार बनाउने एमालेको निर्णय

सत्तारुढ नेकपा (एमाले) वाग्मती प्रदेशबाट राष्ट्रिय सभाको रिक्त सिटका लागि हुन लागेको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको

सवालनेपाल शुक्रबार, २४ वैशाख २०७८
खोप प्रकरण  बारे गगन थापाले प्रम ओली लाई लगाए यस्तो आरोप
मुख्य खबर

खोप प्रकरण बारे गगन थापाले प्रम ओली लाई लगाए यस्तो आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेत तथा सांसद गगन कुमार थापाले खोप प्रकरणमा सार्वजनिक तथ्यले यसमा अनियमितता मात्रै नभएर अपराध भएको टिप्पणी गरे

सवालनेपाल शुक्रबार, २४ वैशाख २०७८
कांग्रेसले बोलायो संसदीय दलको बैठक
मुख्य खबर

कांग्रेसले बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठक अघि रणनीति तय गर्नको लागि कांग्रेसले संसदीय दलको बैठक बोल

सवालनेपाल बिहीबार, २३ वैशाख २०७८
एमाले स्थायी कमिटी बैठक : के विषयमा भयो छलफल ?
मुख्य खबर

एमाले स्थायी कमिटी बैठक : के विषयमा भयो छलफल ?

नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठकमा राष्ट्रियसभा उपनिर्वाचन र प्रतिनिधि सभा हुने विश्वासको मतको विषयमा छलफल भएको छ। बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकम

सवालनेपालबिहीबार, २३ वैशाख २०७८
नेपालमा प्रेस स्वतन्त्रतामाथि प्रहारका ४५ घटना, कोरोना कालमा पाँच सय १७ पत्रकार विस्थापित
मुख्य खबर

नेपालमा प्रेस स्वतन्त्रतामाथि प्रहारका ४५ घटना, कोरोना कालमा पाँच सय १७ पत्रकार विस्थापित

नेपालमा कोरोना महामारीको अवधिमा मात्रै पाँच सय १७ जना पत्रकार विस्थापित भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन इकाइले गरेको अध्ययन

सवालनेपाल बुधबार, २२ वैशाख २०७८
प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाद्वारा अस्वीकार
मुख्य खबर

प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाद्वारा अस्वीकार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गरेका छन् ।

सवालनेपाल बुधबार, २२ वैशाख २०७८
अत्यावश्यक औषधिको प्रबन्ध गर्न एमालेले सरकारलाई ध्यानाकर्षण गराउने
मुख्य

अत्यावश्यक औषधिको प्रबन्ध गर्न एमालेले सरकारलाई ध्यानाकर्षण गराउने

नेकपा एमालेको स्थायी कमिटी बैठकले कोरोनाका बिरामीको उपचारका लागि अत्यावश्यक औषधिको प्रबन्ध गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ। आज एमाले अध्यक्ष केप

सवाल नेपाल आइतबार, १९ वैशाख २०७८
बच्चा चोर्दै गर्दा झापामा एकजना पक्राउ
कोशी प्रदेश

बच्चा चोर्दै गर्दा झापामा एकजना पक्राउ

भद्रपुरमा बच्चा चोर्दै गर्दा एक अपरिचित व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले ज

सवाल नेपाल आइतबार, १९ वैशाख २०७८
कुल ४,१८१ समाचारहरू (पृष्ठ १६० / ४१९)