
कतार बाट खुल्यो यस्तो रहस्य ,गायकीको हिसाबले निसान १ नम्वर भएपनी बाजी मार्ने को हो ? (भिडियो सहित)
विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’ छनोटको अन्तिम फाइनल हुन केही दिन मात्र बाकी रय सङै दोहा कतार मा आइडल को चहलपहल निकै बढेको छ।










