Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
तीन दिने शैक्षिक आमहड्ताल फिर्ता ! भयो यस्तो ९ बुँदे सहमति
मुख्य खबर

तीन दिने शैक्षिक आमहड्ताल फिर्ता ! भयो यस्तो ९ बुँदे सहमति

काठमाडौं, १९ असार । अखिल क्रान्तिकारीसहितका साना नौ विद्यार्थी संगठनले आह्वान गरेको शैक्षिक आमहड्ताल फिर्ता भएको छ ।

सवाल नेपालमंगलबार, १८ असार २०७५
सोमबार राति दुई समूहबीच ग्याङ फाइट, छुरा प्रहारबाट एकको मृत्यु
मुख्य खबर

सोमबार राति दुई समूहबीच ग्याङ फाइट, छुरा प्रहारबाट एकको मृत्यु

धरान । धरान–१३ मा सोमबार राति दुई समूहबीच ग्याङ फाइटको क्रममा एक युवाको छुरा प्रहारबाट मृत्यु भएको छ ।

सवाल नेपालमंगलबार, १८ असार २०७५
झापामा बिएन्डसी अस्पतालले बिएन्डसी मेडिकल कलेजले सम्बन्धन पाउने यसरी भयो निश्चित
मुख्य खबर

झापामा बिएन्डसी अस्पतालले बिएन्डसी मेडिकल कलेजले सम्बन्धन पाउने यसरी भयो निश्चित

झापास्थित बिएन्डसी मेडिकल कलेजले सम्बन्धन पाउने निश्चित भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सोमबार बसेको सिनेट बैठकले पूर्णविश्वविद्या

सवाल नेपालसोमबार, १७ असार २०७५
गौरादहमा घट्यो अत्यन्त दुखद एवं दर्दानक यस्तो घटना
मुख्य खबर

गौरादहमा घट्यो अत्यन्त दुखद एवं दर्दानक यस्तो घटना

गौरादह/झापाको गौरादह नगरपालिकामा आज अपरान्ह साढे ३ बजे बिभत्स एवं दर्दानक घटना भएको छ । अधिक गतिमा आएको ट्रिपर र तीनजना सवार रहेको मोटरसाइकल दुर्घटना हुँदा २ जन

सवाल नेपालसोमबार, १७ असार २०७५
गौरादहमा भयो बिभत्स दुर्घटना, दूइजनाको ज्यान गयो
मुख्य खबर

गौरादहमा भयो बिभत्स दुर्घटना, दूइजनाको ज्यान गयो

गौरादह । गौरादह नगरपालिका वडा नम्बर १ डिपु चोक नजिकै आज भएको सडक दूर्घटनामा दुईजनाको मृत्यु भएको छ । मे ३ ख ७४८४ नम्बरको ट्रिपरको ठक्करले मे ४ प १४७४ नम्बरको मो

सवाल नेपालसोमबार, १७ असार २०७५
प्रचण्ड–पत्नी सीतालाई लागेको रोग के हो ?
मुख्य खबर

प्रचण्ड–पत्नी सीतालाई लागेको रोग के हो ?

काठमाडौं- पत्नी सीताको उपचारपछि नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फर्किएका छन्। सीताको सिंगापुरस्थित एमटी एलिज

सवाल नेपालसोमबार, १७ असार २०७५
नियम निलम्बन प्रस्ताव बहुमतले स्वीकृत
मुख्य खबर

नियम निलम्बन प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २५० बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

सवाल नेपालसोमबार, १७ असार २०७५
झापाका दुर्गा प्रशाइले गगन थापालाइ १४ करोड घुस लिएको यसरी गरे दाबी
मुख्य खबर

झापाका दुर्गा प्रशाइले गगन थापालाइ १४ करोड घुस लिएको यसरी गरे दाबी

झापास्थित बिएनसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले डा. गोविन्द केसीका मागहरु पूरा गर्नुपर्ने कुनै कारण नभएको तर्क गरेका छन् । रिर्पोटर्स क्लब नेपालमा आइतवार आ

सवाल नेपालसोमबार, १७ असार २०७५
झापामा ठेकेदार र इन्जिनियरको करतुत, बनाइनसक्दै भत्कियो कालोपत्रे
मुख्य खबर

झापामा ठेकेदार र इन्जिनियरको करतुत, बनाइनसक्दै भत्कियो कालोपत्रे

बिर्तामोड । झापाको चारपानेदेखि जयपुरसम्म जोड्ने सडकमा ठेकेदार संस्थाकोे चरम लापरवाहीका कारण निर्माण सम्पन्न नहुँदै अलकत्रा उक्किन थालेको छ । सडक निर्माणमा लापरव

सवाल नेपालसोमबार, १७ असार २०७५
कुल १२,८६० समाचारहरू (पृष्ठ १,०७६ / १,२८६)