Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
politics
एमाले स्थायी कमिटीमा नेपाल पक्षका नेता उपस्थित
राजनीति

एमाले स्थायी कमिटीमा नेपाल पक्षका नेता उपस्थित

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु स्थायी कमिटी बैठक रोक्न माग गर्दै तुलसी प्रतिष्ठान पुगेका छन् ।

सवालनेपाल शुक्रबार, १ साउन २०७८
एमाले स्थायी कमिटी बैठक शुरु
राजनीति

एमाले स्थायी कमिटी बैठक शुरु

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । बैठक तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाह

सवालनेपाल शुक्रबार, १ साउन २०७८
प्रचण्ड, माधव नेपाल र विप्लवबीच भेट
मुख्य खबर

प्रचण्ड, माधव नेपाल र विप्लवबीच भेट

काठमाडौं। एमालेका विद्रोही नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निजी निवासमा बिहीबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महास

सवालनेपाल बिहीबार, ३१ असार २०७८
देउवाको सरकार जोगाउन माओवादी केन्द्रको कसरत सुरु
मुख्य खबर

देउवाको सरकार जोगाउन माओवादी केन्द्रको कसरत सुरु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो प्रधानमन्त्रीको सपथ खाए संगै अबको ३० दिन भित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । नेकपा एमालेका ने

सवालनेपाल बुधबार, ३० असार २०७८
अदालतको फैसला स्वीकार्छौँ, तर लोकतान्त्रिक प्रणालीलाई गलत दिशातर्फ लान सक्ने चिन्ता बढ्यो : ओली
मुख्य खबर

अदालतको फैसला स्वीकार्छौँ, तर लोकतान्त्रिक प्रणालीलाई गलत दिशातर्फ लान सक्ने चिन्ता बढ्यो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशलाई आफूलाई स्वीकार गर्ने

सवालनेपाल मंगलबार, २९ असार २०७८
राष्ट्रपतिद्वारा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त
मुख्य खबर

राष्ट्रपतिद्वारा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भएको छ । राष्ट्रपति कार्यालयले राष्ट्रपतिद्वार

सवालनेपाल मंगलबार, २९ असार २०७८
नेपालीजनले अस्थिरताको दुश्चक्र बेहोर्नु पर्ने भो – एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल
मुख्य खबर

नेपालीजनले अस्थिरताको दुश्चक्र बेहोर्नु पर्ने भो – एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल

एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्चको फैसलाले नेपालीजनले अस्थिरताको दुश्चक्र बेहोर्नुपर्ने अवस्था आइलागेको प्रतिक्रिया दिएका

सवालनेपाल सोमबार, २८ असार २०७८
कमल थापाको प्रतिक्रिया : ‘सर्वोच्च अदालतमा गोरु ब्यायो’
मुख्य खबर

कमल थापाको प्रतिक्रिया : ‘सर्वोच्च अदालतमा गोरु ब्यायो’

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्चको फैसलापछि

सवालनेपाल सोमबार, २८ असार २०७८
देउवालाई समर्थन गर्ने एमालेका सांसदलाई पार्टीले कारबाही गर्न नपाउने
मुख्य खबर

देउवालाई समर्थन गर्ने एमालेका सांसदलाई पार्टीले कारबाही गर्न नपाउने

काठमाण्डाै – सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दलका सांसदहरूलाई पार्टीले ह्विप लगाउन नसक्ने ठहर गरेको छ ।

सवालनेपाल सोमबार, २८ असार २०७८
फैसलामा के भन्यो सर्वोच्च अदालतले ?  बुँदासहित
मुख्य खबर

फैसलामा के भन्यो सर्वोच्च अदालतले ? बुँदासहित

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । संवैधानिक इजलासले कांग्रेस सभ

सवालनेपाल सोमबार, २८ असार २०७८
कुल २,२३० समाचारहरू (पृष्ठ १०९ / २२३)