Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
politics
मतका आधारमा बन्यो कांग्रेस पहिलो पार्टी
राजनीति

मतका आधारमा बन्यो कांग्रेस पहिलो पार्टी

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी हार बेहोरेको विषयमा समीक्षामा जुटिरहेका कांग्रेस नेता तथा कार्यकर्तालाई राहत दिने खबर छ प्रत्यक्षतर्फको लोकप्रिय मत

सवाल नेपालआइतबार, १० चैत २०७४
एक बर्षमा नेपालको झन्डा बोकेर समुन्द्रमा पानी जाहाज कुद्ने ओलीको बोली,रेकर्ड गरेर राख्न अनुरोध
मुख्य खबर

एक बर्षमा नेपालको झन्डा बोकेर समुन्द्रमा पानी जाहाज कुद्ने ओलीको बोली,रेकर्ड गरेर राख्न अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एक वर्षभित्र राष्टिय झण्डासहितको पानीजहाज चलाएर देखाईदिने उद्धघोष गर्नुभएको छ ।

सवाल नेपालशुक्रबार, ८ चैत २०७४
उपेन्द्रले दङ्ग्याउँदै, ओली पर्खदै! अब के होला?
राजनीति

उपेन्द्रले दङ्ग्याउँदै, ओली पर्खदै! अब के होला?

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अहिले एक्सनमा उत्रिसकेको छ । सरकारका नियमित काम कार्वाही सञ्चालनसँगै सरकारलाई वहुमत प्राप्त बनाउने ओलीको अभियान जारी छ ।

सवाल नेपालशुक्रबार, ८ चैत २०७४
इतिहासमा प्रधानमन्त्री ओलीको पृथ्वीनारायण शाहको जस्तै नाम लेखिन सक्छ : रुकमाङ्गद कटवाल
राजनीति

इतिहासमा प्रधानमन्त्री ओलीको पृथ्वीनारायण शाहको जस्तै नाम लेखिन सक्छ : रुकमाङ्गद कटवाल

नेपाल अहिले ठूलो दोबाटोमा आएर बसेको छ।अब देशलाई कुन बाटोतिर डोहर्याउने भन्ने कुरा अहिलेको नेतृत्व वर्गको जिम्मामा रहेको छ।नेतृत्व वर्गले नयाँ उद्धेश्य,नयाँ विचा

सवाल नेपालबिहीबार, ७ चैत २०७४
मन्त्री गोकर्ण विष्टको उद्घोष- वैदेशिक रोजगारीमा ठगी गर्ने कसैलाई छाड्दिनँ
राजनीति

मन्त्री गोकर्ण विष्टको उद्घोष- वैदेशिक रोजगारीमा ठगी गर्ने कसैलाई छाड्दिनँ

काठमाडौं- श्रम तथा रोजगारमन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारका क्षेत्रमा आफ्नै पार्टीका कार्यकर्ता भए पनि अनियमितता र ठगी गर्ने कार्यमा संलग्न भएको पाइएमा

सवाल नेपालसोमबार, ४ चैत २०७४
के भन्छिन् प्रदेश सभामा मुलुककै कान्छि सांसद साय्जु ?
राजनीति

के भन्छिन् प्रदेश सभामा मुलुककै कान्छि सांसद साय्जु ?

भक्तपुर । प्रदेश सभामा मुलुककै कान्छी सदस्य बनेकी छन्, सृजना साय्जु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसकेपछि समानुपातिकतर्फ सिट नपाएको नेपाल मजद

सवाल नेपालशनिबार, २ चैत २०७४
नवनियुक्त ११ मन्त्री र तीन राज्यमन्त्रीले लिए सपथ
राजनीति

नवनियुक्त ११ मन्त्री र तीन राज्यमन्त्रीले लिए सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् । एमाले र माओवादीका तर्फबाट सरकारमा सहभागी गराएर प्रधानमन्त्री ओलीले मन्त्रिपरि

सवाल नेपालशुक्रबार, १ चैत २०७४
यी हुन अहिलेकी सबैभन्दा कान्छी सांसद
राजनीति

यी हुन अहिलेकी सबैभन्दा कान्छी सांसद

संघीय संसदका ३३४ सांसदमध्ये ४० जना ४० वर्षमुनिका युवा आएका छन् । यीमध्ये सबैभन्दा कान्छी सांसद बन्ने सौभाग्य पाएकी छन् दैलेखकी पार्वती बिसंखेले । नेकपा एमालेबाट

सवाल नेपालशुक्रबार, १ चैत २०७४
बिनासहित यी पाँचजना बन्दैछन् माओवादीबाट मन्त्री
राजनीति

बिनासहित यी पाँचजना बन्दैछन् माओवादीबाट मन्त्री

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताले पनि आफ्नो तर्फबाट सरकारमा पठाउन बाँकी मन्त्रीको नाम लगभग टुंग्याएका छन्।

सवाल नेपालबिहीबार, ३० फागुन २०७४
गणेश तिमल्सिनालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार  बनाउने एमालेको निर्णय
राजनीति

गणेश तिमल्सिनालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं, २८ फागुन– काठमाडौं २८ फागुन– नेकपा एमालेले राष्ट्रिय सभाको अध्यक्षमा पर्वतका सांसद गणेश तिमल्सिनाको उम्मेदवारी दिने निर्णय गरेको छ ।

सवाल नेपालसोमबार, २७ फागुन २०७४
कुल २,२३० समाचारहरू (पृष्ठ १९७ / २२३)