Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
politics
राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, फोरमको निर्णय आइतबार
राजनीति

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, फोरमको निर्णय आइतबार

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ।

सवाल नेपालशनिबार, २५ फागुन २०७४
पाकिस्तानी प्रधानमन्त्री किन आउँदैछन् आज नेपाल ?
राजनीति

पाकिस्तानी प्रधानमन्त्री किन आउँदैछन् आज नेपाल ?

काठमाडौं २१ फागुन । पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी दुईदिने नेपाल भ्रमणका सिलसिलामा आज सोमबार अपराह्न काठमाडौं आइपुग्दै हुनुहुन्छ। अवरुद्ध दक्षिण

सवाल नेपालसोमबार, २० फागुन २०७४
पूर्व प्रधानमन्त्रीको गाडि चढेर सपथमा यसरी पुगे चर्चित सांसद नवराज सिलवाल
राजनीति

पूर्व प्रधानमन्त्रीको गाडि चढेर सपथमा यसरी पुगे चर्चित सांसद नवराज सिलवाल

काठमाडौं । संघीय संसद सदस्यको शपथ लिनका लागि सांसदहरु संघीय संसद भवनमा भेला हुने क्रम सुरु भएको छ। सरकारी कागजात किर्ते गरेको अभियोगमा नेपाल प्रहरीले अनुसन्धान

सवाल नेपालआइतबार, १९ फागुन २०७४
को को हुँदैछन् राष्ट्रपति र उपराष्ट्रपति
राजनीति

को को हुँदैछन् राष्ट्रपति र उपराष्ट्रपति

एमालेले आफ्ना भागमा परेको राष्ट्रपतिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने वा नयाँ पठाउने निर्णय गरेको छैन। राष्ट्रपति चुनाव २९ फागुनमा हुँदैछ। प्रधान

सवाल नेपालआइतबार, १२ फागुन २०७४
फोरम आउने भयो सरकारमा ओलीलाई मागे यी मन्त्रालयहरु !
राजनीति

फोरम आउने भयो सरकारमा ओलीलाई मागे यी मन्त्रालयहरु !

संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ ।

सवाल नेपालबिहीबार, ९ फागुन २०७४
राजेन्द्र महतोले नरमायालाई सांसद बनाएपछि तात्तियो राजपादेखि सामाजिक सञ्जाल
राजनीति

राजेन्द्र महतोले नरमायालाई सांसद बनाएपछि तात्तियो राजपादेखि सामाजिक सञ्जाल

काठमाण्डौं, ६ फागुन : राष्ट्रिय जनता पार्टी (राजपा) बाट पार्टीकै कार्यकर्ताहरुले नचिनेकी नरमाया ढकाल समानुपातिकबाट प्रतिनिधि सभा सदस्य चुनिएपछि अहिले पार्टी र स

सवाल नेपालआइतबार, ५ फागुन २०७४
बालुवाटार छोडेसँगै फुर्सदिला भए देउवा, के गरे आज ?
राजनीति

बालुवाटार छोडेसँगै फुर्सदिला भए देउवा, के गरे आज ?

प्रधानमन्त्रीबाट राजीनामासँगै बालुवाटारस्थित सरकारी निवासबाट शुक्रवार बुढानिलकण्ठस्थित आफ्नै घर फर्किका काँग्रेस सभापति देउवा शनिवार फुर्सदिलो बनेका छन् । बिहान

सवाल नेपालशनिबार, ४ फागुन २०७४
राजपाभित्र यसरी विवाद बढ्दै, अब के गर्लान राजपाका नेताहरु
राजनीति

राजपाभित्र यसरी विवाद बढ्दै, अब के गर्लान राजपाका नेताहरु

काठमाडौं- संघीय समाजवादी फोरम नेपालसँग मिलेर प्रदेश २ मा सरकार बनाएको दुई दिन नबित्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) भित्र विवाद चुलिएको छ। प्रदेशमा मन्त्र

सवाल नेपालशनिबार, ४ फागुन २०७४
माओबादी केन्द्रले सबै साँसदलाइ मन्त्री बनाउने, यस्तो गर्यो निर्णय
राष्ट्रिय

माओबादी केन्द्रले सबै साँसदलाइ मन्त्री बनाउने, यस्तो गर्यो निर्णय

प्रदेश १ मा माओवादीका सबै सांसद मन्त्री बन्ने भएका छन् । पार्टी्भित्रको आन्तरिक झगडा मिलाउन नसकेपछि माओवादी केन्द्रले ‘रोटेसन’ को रोचक र नया सूत्र प्रतिपादन गरे

सवाल नेपालशुक्रबार, ३ फागुन २०७४
कुल २,२३० समाचारहरू (पृष्ठ १९८ / २२३)