
उपत्यकामा यसरी भयो एमाले र माओवादीबीच निर्वाचन क्षेत्रमा सहमति, कुन क्षेत्र कसको भागमा ? यस्तो छ बाँडफाँड
काठमाण्डौ । एमाले नेतृत्वको संयुक्त वाम गठबन्धनले उपत्यकाकाको निर्वाचन क्षेत्रको बाँडफाँड टुंग्याएको छ । उपत्यकाका तीन जिल्लामा रहेको ४५ सिटमध्ये एमालेले ३४ र म










