Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
politics
कालिकोटमा काँग्रेस अधिवेशन : को–को बने त  सभापति ?
राजनीति

कालिकोटमा काँग्रेस अधिवेशन : को–को बने त सभापति ?

नेपाली काँग्रेस कालिकोटले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास गरेको छ । जस अनुसार पाँच वटा स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन भईसकेको छ भने बाँकी रहे

सवाल नेपाल आइतबार, १० असोज २०७८
गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको गुल्मीमा  चुनावी प्रतिस्पर्धा हुने
राजनीति

गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको गुल्मीमा चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र

सवाल नेपाल आइतबार, १० असोज २०७८
एमाले केन्द्रीय कमिटी बैठक सुरु, यस्ता छन् आजका एजेण्डाहरु
राजनीति

एमाले केन्द्रीय कमिटी बैठक सुरु, यस्ता छन् आजका एजेण्डाहरु

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केहीबेरअगाडी देखि सुरु भएको हो ।

सवाल नेपालशनिबार, ९ असोज २०७८
प्रचण्डसँग चुनाव लड्न तयार छु- बादल
राजनीति

प्रचण्डसँग चुनाव लड्न तयार छु- बादल

नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन सक्ने बताएका छन् ।प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार भरतपुर विमानस्थलम

सवाल नेपाल शुक्रबार, ८ असोज २०७८
एकीकृत समाजवादीको महासचिव : बेदुराम भुसाल
राजनीति

एकीकृत समाजवादीको महासचिव : बेदुराम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए ।‘केन्द्रीय कम

सवाल नेपाल बिहीबार, ७ असोज २०७८
विजय गच्छदारले आफ्नो   धारणा आज सार्वजनिक गर्दै
राजनीति

विजय गच्छदारले आफ्नो धारणा आज सार्वजनिक गर्दै

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो रणनीतिबारे धारणा सार्वजनिक गर्दैछन् । बुधबार दिउँसो १ बजे तीनकुनेमा पत्रकार सम्म

सवाल नेपाल बुधबार, ६ असोज २०७८
प्रधानमन्त्री देउवाले गरे  डा.नारायण खड्कालाईपरराष्ट्र मन्त्रीमा नियुक्त
राजनीति

प्रधानमन्त्री देउवाले गरे डा.नारायण खड्कालाईपरराष्ट्र मन्त्रीमा नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले डा.नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका छन्। देउवाले बुधबार बिहान खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको प्रधानमन

सवाल नेपाल बुधबार, ६ असोज २०७८
सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने एमालेको निर्णय, अरु निर्णय के के भए ?
मुख्य खबर

सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने एमालेको निर्णय, अरु निर्णय के के भए ?

काठमाडौं । नेकपा (एमाले) ले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ ।

सवाल नेपालसोमबार, ४ असोज २०७८
हामी एक्लै  नै  भिड्छौं : माधब नेपाल
राजनीति

हामी एक्लै नै भिड्छौं : माधब नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कुनै पनि पार्टीसँग एकता नगरी आफ्नै शक्तिमा अगाडि बढ्ने बताउनुभएको छ । आफूहरुले अरु पार्टीसँग एकता गर्न लागे

सवाल नेपाल सोमबार, ४ असोज २०७८
एमालेमा ७० वर्षे उमेर हद : दोस्रो तहलाई जोखिम, नयाँ पुस्तालाई अवसर
राजनीति

एमालेमा ७० वर्षे उमेर हद : दोस्रो तहलाई जोखिम, नयाँ पुस्तालाई अवसर

काठमाण्डाै - नेकपा एमालेको विधानमा ७० वर्षे उमेर हद कायम राख्ने प्रस्ताव गरिएको छ । यो प्रस्ताव पारित भएमा एमालेको नेतृत्वमा व्यापक परिवर्तन हुनेछ भने नयाँ पुस्

सवाल नेपालसोमबार, ४ असोज २०७८
कुल २,२३० समाचारहरू (पृष्ठ ९७ / २२३)