Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
कोशी प्रदेशभर छ दिन थप सार्वजनिक बिदा दिने
कोशी प्रदेश

कोशी प्रदेशभर छ दिन थप सार्वजनिक बिदा दिने

प्रदेश सरकारहरुलाई प्राप्त वर्षमा ६ दिन सार्वजनिक बिदा दिन पाउने अधिकार प्रयोग गर्दै कोशी प्रदेशले आफूले दिने बिदाहरु तय गरेको छ।

सुवास सुवेदी बिहीबार, २ चैत २०७९
ममाथी अन्याय भयो आम जनसमुदायले सहयोग गरिदिनुहोस: पूर्वमन्त्री न्यौपाने
राष्ट्रिय

ममाथी अन्याय भयो आम जनसमुदायले सहयोग गरिदिनुहोस: पूर्वमन्त्री न्यौपाने

पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले विशेष अदालतले भ्रष्टाचारी ठहर गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिनका लागि धरौटीसमेत नभएको भन्दै दुःखेसो पोखेका

सुवास सुवेदी बिहीबार, २ चैत २०७९
नेपालले पायो कीर्तिमानी लक्ष
मुख्य खबर

नेपालले पायो कीर्तिमानी लक्ष

टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० रन जोडेर आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपालले ३११ रनको कीर्तिमानी लक्ष्य पाएको छ

सुवास सुवेदी बिहीबार, २ चैत २०७९
मधेसमा उपेन्द्र यादवलाई चुनौती
प्रदेश २

मधेसमा उपेन्द्र यादवलाई चुनौती

जसपाका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा महिला र पुरुष गरी दुई जना उम्मेदवार उठाएपछि यी तीन दलले त्यसको विरुद्धमा जनमतबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदव

सुवास सुवेदी बुधबार, १ चैत २०७९
ठमेलका टहरा खाली गर्न महानगरले जारी गर्यो १५ दिने सूचना
मुख्य

ठमेलका टहरा खाली गर्न महानगरले जारी गर्यो १५ दिने सूचना

काठमाडौं महानगरपालिकाले ठमेल क्षेत्रमा नक्सा पास नगरी निर्माण गरेका घर टहरा खाली गर्न १५ दिने सूचना जारी गरेको छ ।

सुवास सुवेदी बुधबार, १ चैत २०७९
आधा कार्यकाल प्रधानमन्त्रीमा माधव नेपालको पालो?
मुख्य खबर

आधा कार्यकाल प्रधानमन्त्रीमा माधव नेपालको पालो?

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुनेछ।

सुवास सुवेदी बुधबार, १ चैत २०७९
कांग्रेसले तय गर्यो उपराष्ट्रपतिमा भोट दिन उम्मेदवारको नाम
मुख्य

कांग्रेसले तय गर्यो उपराष्ट्रपतिमा भोट दिन उम्मेदवारको नाम

आज बिहान बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितको बैठकले सत्ता गठबन्धनको साझा उम्मेदवार तथा जसपाका नेता रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको

सुवास सुवेदी बुधबार, १ चैत २०७९
उपराष्ट्रपति चुनावका लागि गएरातिदेखि मौन अवधि सुरु
राष्ट्रिय

उपराष्ट्रपति चुनावका लागि गएरातिदेखि मौन अवधि सुरु

काठमाण्डाै – उपराष्ट्रपतिको चुनावका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

सवाल नेपाल बुधबार, १ चैत २०७९
त्रिचन्द्र क्याम्पसमा विद्यार्थीहरु द्वारा तोडफोड
मुख्य खबर

त्रिचन्द्र क्याम्पसमा विद्यार्थीहरु द्वारा तोडफोड

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै मंगलबार त्रिचन्द्र क्याम्पसमा तोडफोड भएको छ ।

सुवास सुवेदी मंगलबार, ३० फागुन २०७९
कुल ३७,९७३ समाचारहरू (पृष्ठ ६३ / ३,७९८)