Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
महरा थुनामै रहने, जिल्लाको आदेश उच्च अदालतबाट सदर
राष्ट्रिय

महरा थुनामै रहने, जिल्लाको आदेश उच्च अदालतबाट सदर

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्ने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालत पाटनले सदर गरेको छ ।

सवाल नेपाल बिहीबार, ३ पुस २०७६
स्थायी कमिटीमा नेता नेपाल यसरी कड्किए
राष्ट्रिय

स्थायी कमिटीमा नेता नेपाल यसरी कड्किए

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई विधिसम्मत चलाउन नसकेको भन्दै पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् ।

सवाल नेपालबिहीबार, ३ पुस २०७६
पेस्तोल गायव प्रकरणः प्रहरी जवानका प्रेमी पक्राउ
राष्ट्रिय

पेस्तोल गायव प्रकरणः प्रहरी जवानका प्रेमी पक्राउ

काठमाडौँ । विवादका क्रममा प्रहरी जवान समेत रहेकी प्रेमिका रनिता केवटको पेस्तोल लिएर फरार रहेका प्रेमीलाई प्रहरीले पक्राउ परेका छन् ।

सवाल नेपालबिहीबार, ३ पुस २०७६
मन्त्रिपरिषद्ले गर्यो यस्ता निर्णय
राष्ट्रिय

मन्त्रिपरिषद्ले गर्यो यस्ता निर्णय

काठमाडौं- मन्त्रीपरिषद्ले सरकारी जग्गा छानविन समितिको म्याद एक महिना थप गर्नेदेखि २ सचिवलाई सरुवा गर्नेलगायतका २१ निर्णय गरेको छ।

सवाल नेपाल बिहीबार, ३ पुस २०७६
नेकपालाई मालिक र आफूहरूलाई दास भन्दै बाबुरामले  लेखे यस्तो....
राष्ट्रिय

नेकपालाई मालिक र आफूहरूलाई दास भन्दै बाबुरामले  लेखे यस्तो....

काठमाडाैं/ राष्ट्रिय सभाको आसन्न निर्वाचनमा प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)बीच भएको सहमतिलाई समाजव

सवाल नेपालबिहीबार, ३ पुस २०७६
प्रधानमन्त्री ओली अस्पतालमा
राष्ट्रिय

प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं : नियमित डायलासिसका लागि प्रधानमन्त्री केपी ओली बिहीबार दिउँसो महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टरमा पुगेका छन् ।

सवाल नेपाल बिहीबार, ३ पुस २०७६
‘पिसाबलाई हिसाबमा रुपान्तरण गरौँ’ भन्ने नाराका साथ ‘मानवमूत्र सङ्कलन र प्रयोग’ सिकाइयो
राष्ट्रिय

‘पिसाबलाई हिसाबमा रुपान्तरण गरौँ’ भन्ने नाराका साथ ‘मानवमूत्र सङ्कलन र प्रयोग’ सिकाइयो

‘पिसाबलाई हिसाबमा रुपान्तरण गरौँ’ भन्ने नाराका साथ ‘मानवमूत्र सङ्कलन र प्रयोग’ सम्बन्धी तीनदिने तालीम सन्धिखर्कको किमडाँडामा सम्पन्न भएको छ ।

सवाल नेपालबिहीबार, ३ पुस २०७६
पुस १० गते खग्रास सूर्य ग्रहण, यो समयमा नगर्नुस् यी काम
राष्ट्रिय

पुस १० गते खग्रास सूर्य ग्रहण, यो समयमा नगर्नुस् यी काम

यही पुस १० गते खग्रास सूर्यग्रहण लाग्दैछ । ग्रहणलाई वैज्ञानिक, धार्मिक र ज्योतिषीय दृष्टिकोणबाट महत्त्वपूर्ण परिघटनाका रूपमा लिइन्छ ।

सवाल नेपाल बिहीबार, ३ पुस २०७६
पूर्वसभामुख कृष्णबहादुर महराले दिएको पुनरावेदनको आज सुनुवाइ
राष्ट्रिय

पूर्वसभामुख कृष्णबहादुर महराले दिएको पुनरावेदनको आज सुनुवाइ

काठमाडौं, ३ पुष । काठमाडौं जिल्ला अदालतको निर्णयविरूद्ध पूर्वसभामुख कृष्णबहादुर महराले दिएको पुनरावेदनको आज सुनुवाइ हुँदैछ। उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहक

सवाल नेपालबिहीबार, ३ पुस २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,२५९ / ३,७९८)