Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
कनकाई पुलमा प्रेसर कुकर बम राख्ने चार जना कारागार चलान
राष्ट्रिय

कनकाई पुलमा प्रेसर कुकर बम राख्ने चार जना कारागार चलान

झापा । कन्काई नदीको पुलमा बम राखेको अभियोगमा पक्राउ परेका पाँचमध्ये चार जना कारागार चलान भएका छन् । एक जनालाई अदालतले धरौटी लिएर तारेखमा रिहा गरेको छ । २९ वैशाख

पत्रपत्रिका मंगलबार, ३१ असार २०७६
झापाको एक होटेलमा यौनकर्मीसँग प्रहरी हवल्दार नै भेटिए…
राष्ट्रिय

झापाको एक होटेलमा यौनकर्मीसँग प्रहरी हवल्दार नै भेटिए…

(शम्भु दाहाल) झापा । प्रहरीको काम बस्तीमा अमनचैन कायम गर्नु हो, विकृति रोक्नु हो, शान्ति सुरक्षा कायम गर्नु हो । तर सोमबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीक

शम्भु दाहालमंगलबार, ३१ असार २०७६
पैसा तिरेर मोबाइल चार्ज  !
राष्ट्रिय

पैसा तिरेर मोबाइल चार्ज !

खोटाङ – विद्युत अवरुद्ध हुँदा खोटाङका मोबाइल प्रयोगकर्ता पैसा तिरेर मोबाइल चार्ज गर्न बाध्य बनेका छन् । ६ दिनदेखि गाईघाट–दिक्तेल ३३ केभी विद्युत प्रशारण लाइन ठप

सवाल नेपालमंगलबार, ३१ असार २०७६
प्रचण्डले भने-नेता-नेतामा झगडा गराइदिएर दिमाग खराब
राष्ट्रिय

प्रचण्डले भने-नेता-नेतामा झगडा गराइदिएर दिमाग खराब

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीले नेता-नेतामा झगडा गराइदिएर दिमाग खराब गरिदिने गरेको बताएका छन्।

सवाल नेपालमंगलबार, ३१ असार २०७६
कमल गाँउपालिकाको बजेट ६२ करोडभन्दा माथि
राष्ट्रिय

कमल गाँउपालिकाको बजेट ६२ करोडभन्दा माथि

झापाको कमल गाँउपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि करिव ६२ करोड २९ लाख रुपैयाँ भन्दा बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाँउपालिकाको सभाहलमा आज एक

सवाल नेपालमंगलबार, ३१ असार २०७६
कार्यालयमै मदिरामा लठ्ठ अवस्थामा भेटिएका वडा सचिव पक्राउ
राष्ट्रिय

कार्यालयमै मदिरामा लठ्ठ अवस्थामा भेटिएका वडा सचिव पक्राउ

काठमाडौं । कञ्चनपुरमा कार्यालयमै मदिरामा लठ्ठ अवस्थामा भेटिएका एकजना वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।

सवाल नेपालमंगलबार, ३१ असार २०७६
झापामा एक ब्याक्ति मृत फेला
राष्ट्रिय

झापामा एक ब्याक्ति मृत फेला

बिर्तामोड । मेची भन्सार कार्यालय काँकरभिट्टको विश्रामलयमा एक व्यक्ति मृत फेला परेका छन् । भन्सार कार्यालय नजिकैको विश्रामलाय भित्र नाम, थर, वतन खुल्न नसकेका एक

सवाल नेपालमंगलबार, ३१ असार २०७६
साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो
राष्ट्रिय

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो

काठमाडौं । साउन १ गतेदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै

सवाल नेपालमंगलबार, ३१ असार २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,५५३ / ३,७९८)