Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
बिभिन्न प्रतियोगिताको नाममा दमक सहित झापामा ठगि ! स्थानीय सरकारको ध्यान जाओस
सम्पादकीय

बिभिन्न प्रतियोगिताको नाममा दमक सहित झापामा ठगि ! स्थानीय सरकारको ध्यान जाओस

बिशेष सम्पादकीय झापा जिल्लामा र बिशेष गरेर दमक, बिर्तामोड लगायतका शहरी क्षेत्रमा पछिल्लो समयमा बिभिन्न मिस झापा, मिस दमक, मिस एसएलसी लगायत बिभिन्न नाम जोडेर प्

सवाल नेपालबुधबार, १२ भदौ २०७५
मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिप्पणी नगरौं : अर्थमन्त्री
राष्ट्रिय

मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिप्पणी नगरौं : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् ।

सवाल नेपालबुधबार, १२ भदौ २०७५
मापसे गरे जरिवाना !
राष्ट्रिय

मापसे गरे जरिवाना !

भद्रपुर । नेपाल मुस्लिम नागरिक समाज गौरीगञ्जले मादक पदार्थ सेवन गरेर समाजिक सद्भाव बिथोल्ने मुसलमान समुदायलाई जरिवाना तिराउने भएको छ ।

सवाल नेपालबुधबार, १२ भदौ २०७५
दमकका सफल एवं लोकप्रीय ब्यवसायी बिमल खतिवडाले शुरु गरे ‘जनता मिनिमार्ट’
राष्ट्रिय

दमकका सफल एवं लोकप्रीय ब्यवसायी बिमल खतिवडाले शुरु गरे ‘जनता मिनिमार्ट’

दमक/झापा दमकका लोकप्रीय युवा ब्यवसायी एवं दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले नयाँ ब्यवसाय शुरु गरेकाछन् ।

सवाल नेपालबुधबार, १२ भदौ २०७५
भोली अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने, कारण यस्तो छ
राष्ट्रिय

भोली अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने, कारण यस्तो छ

नेपालको एकमात्र अन्तर्राष्ट्रिय उडान–अवतरण हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार साढे २ घण्टा बन्द हुने भएको छ । यसअघि मर्मतका लागि बेला बेला केही समय

सवाल नेपालबुधबार, १२ भदौ २०७५
दमकमा सुर्यजस्तै उदाउदै सूर्यमुखि सहकारी
राष्ट्रिय

दमकमा सुर्यजस्तै उदाउदै सूर्यमुखि सहकारी

दमक/झापाको दमकमा रहेको सूर्यमुखि सहकारी संस्थाले आफ्नो तेस्रो बार्षिक साधरणसभा सम्पन्न गरेको छ । कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमबीच आफ्नो साधरणसभा सम्पन्न

सवाल नेपालबुधबार, १२ भदौ २०७५
संसदीय समिति बैठकमा डाक्टर गोविन्द केसीले के–के भने ?
राष्ट्रिय

संसदीय समिति बैठकमा डाक्टर गोविन्द केसीले के–के भने ?

काठमाडौं–संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि प्रा.डा गोविन्द केसीसँग छलफल गरेको छ ।

सवाल नेपालबुधबार, १२ भदौ २०७५
यसरी पल्टियो स्कर्टिङ गरिरहेको प्रहरीको मोटरसाइकल सडकमै- हेर्नुहोस् भिडियो
राष्ट्रिय

यसरी पल्टियो स्कर्टिङ गरिरहेको प्रहरीको मोटरसाइकल सडकमै- हेर्नुहोस् भिडियो

काठमाण्डौ,१३ भदौ। म्यानमारका राष्ट्रपतिको सवारीका क्रममा स्कर्टिङमा रहेको प्रहरीको मोटर साईकल अनियन्त्रित भई दुर्घटना भएको छ ।

सवाल नेपालबुधबार, १२ भदौ २०७५
राष्ट्रियसभा समितिका तीन सभापति निर्विरोध निर्वाचित
राष्ट्रिय

राष्ट्रियसभा समितिका तीन सभापति निर्विरोध निर्वाचित

काठमाडौँ– राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ । विषयगत समितिमा आज बसेको बैठकमा सभापतिहरुको निर्विरोध चयन भएको हो । सो

सवाल नेपालबुधबार, १२ भदौ २०७५
बलात्कृतका १००० घटनाः कतै लिंग काटियो, कतै पुरुष बलात्कृत
राष्ट्रिय

बलात्कृतका १००० घटनाः कतै लिंग काटियो, कतै पुरुष बलात्कृत

१३ भदौ, काठमाडौं । भीमदत्त-२, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना भइसक्दा पनि प्रहरीले विश्वसनीय ढंगले अनुसन्धान अगाडि न

सवाल नेपालबुधबार, १२ भदौ २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,३३९ / ३,७९८)