Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
पत्नीको हत्या गरेको अनुमान गरिएका पति र छोरीको समेत हत्या भएको खुलासा
राष्ट्रिय

पत्नीको हत्या गरेको अनुमान गरिएका पति र छोरीको समेत हत्या भएको खुलासा

लिन पोखरेल, राजविराज । करिब डेढ महिना अघि सप्तरीको राजविराज नगरपालिका–१५ मुसहर्नियाकी गर्भवती महिलाको हत्याको विषयमा खोजी गर्दै जाँदा सम्पर्क बाहिर रहेका पति र

सवाल नेपालसोमबार, १४ साउन २०७५
हृदयेश त्रिपाठीले पार्टी प्रवेशबारे मुख खोले
राष्ट्रिय

हृदयेश त्रिपाठीले पार्टी प्रवेशबारे मुख खोले

तत्कालिन एमालेको चुनाव चिन्हबाट निर्वाचन जितेका नेता हृदयेश त्रिपाठीले पार्टी प्रवेशबारे ठोस निर्णय नभएको बताएका छन् ।

सवाल नेपालमंगलबार, १५ साउन २०७५
यिनै हुन् मदिराले 'लठ्ठ' भएर विमान चलाउन तम्सिने पाइलट
राष्ट्रिय

यिनै हुन् मदिराले 'लठ्ठ' भएर विमान चलाउन तम्सिने पाइलट

काठमाडौं– आइतबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ९ बजेर ४० मिनेटमा उड्ने तालिका थियो फ्लाइ दुबईको ‘एफजेड–७३७’ कल साइनको विमान । विमान उडाउने जिम्मेवार

सवाल नेपालसोमबार, १४ साउन २०७५
कर्मचारीलाइ खुसीको खबर: बढ्यो शिक्षक र कर्मचारीको पारिश्रमिक !
राष्ट्रिय

कर्मचारीलाइ खुसीको खबर: बढ्यो शिक्षक र कर्मचारीको पारिश्रमिक !

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले आफू मातहतमा सञ्चालित वार्षिक परीक्षामा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीको पारिश्रमिकमा संशोधन गरेकोे छ । केन्द्री

सवाल नेपालसोमबार, १४ साउन २०७५
झापाको सुरुङ्गामा बस पल्टियो
राष्ट्रिय

झापाको सुरुङ्गामा बस पल्टियो

तिब्र गतिमा झापाको कांकरभिट्टाबाट धरान तर्फ जाँदै गरेको को १ ख ६०६८ नम्बरको यात्रु बस कनकाईनगरपालिका–३ सुरुङ्गामा पल्टिएको छ ।

सवाल नेपालसोमबार, १४ साउन २०७५
सकियो आजको सुनुवाई समितिको बैठक स्थगित, के भयो प्रधानन्यायाधीशको अनुमोदन ?
मुख्य खबर

सकियो आजको सुनुवाई समितिको बैठक स्थगित, के भयो प्रधानन्यायाधीशको अनुमोदन ?

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको प्रधानन्यायाधीशमा गरिएको सिफारिश आज पनि अनुमोदन हुन सकेन । आगामी साउन १६ गतेसम्मको लागि संस

सवाल नेपालसोमबार, १४ साउन २०७५
सरकारको समर्थन बारेमा बोले राजेन्द्र महतोले
राष्ट्रिय

सरकारको समर्थन बारेमा बोले राजेन्द्र महतोले

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आ

सवाल नेपालसोमबार, १४ साउन २०७५
पूर्व स्वास्थ्यमन्त्री गगन थापाविरुद्ध नेपाल स्टुडेन्ट युनियनले आन्दोलन गर्ने
राष्ट्रिय

पूर्व स्वास्थ्यमन्त्री गगन थापाविरुद्ध नेपाल स्टुडेन्ट युनियनले आन्दोलन गर्ने

काठमाडौं १४ साउन । पूर्व स्वास्थ्यमन्त्री एवम् सांसद गगन थापा र मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाहीको माग गर्दै नेपाल स्टुडेन्ड युनियन बङगलादेशले आन्दोलनको

सवाल नेपालसोमबार, १४ साउन २०७५
फर्किए नेता नेपाल
राष्ट्रिय

फर्किए नेता नेपाल

काठमाडौं । पाँच दिनअघि कम्बोडिया भ्रमणमा जानुभएका पूर्व प्रधानमन्त्री एवं कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार स्वदेश फर्कनुभएको छ ।

सवाल नेपालसोमबार, १४ साउन २०७५
अस्ट्रेलियाको भिषा लागेपछि मनकामना दर्शन र पुर्ख्यौंली थलोमा पुगेर सबै आफन्तहरुसँग भेटघाट गर्न संगै हिडेका सुमित सहित बहिनि र आमाको सडक दुर्घटनामा परि निधन !
राष्ट्रिय

अस्ट्रेलियाको भिषा लागेपछि मनकामना दर्शन र पुर्ख्यौंली थलोमा पुगेर सबै आफन्तहरुसँग भेटघाट गर्न संगै हिडेका सुमित सहित बहिनि र आमाको सडक दुर्घटनामा परि निधन !

चितवन । शनिबार दिउँसो १ बज्दै थियो । भानु नगरपालिका १ भन्सारमा मानिसहरुको ठूलो भीड लागेको थियो । सबैका अनुहार मलिन र निन्याउरा देखिन्थे ।

सवाल नेपालसोमबार, १४ साउन २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,४४७ / ३,७९८)